Advertisement

तलकाेट गाउँपालिका उपाध्यक्षले बाडिन अनाथ असहाय बालबालिकालाई लुगा कपडा

Advertisement

बझाङ : बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्षले अनाथ असहाय टुहुरा बालबालिकालाई कपडा वितरण गर्नु भएको छ ।

जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफू निर्वाचित भए पछि आफुले पाउने सेवा सुविधा बाट गाउँपालीकामा रहेका असहाय बालबालिकालाई लुगा कपडा बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियाे ।

भण्डारीले अहिले दशैकाे बिचमा र तिहारकाे नजिक आफ्नाे गाउँपालीकाकाे वडा नम्बर १ देखि ७ सम्म रहेका असहाय बालबालिकालाई कपडा वितरण गर्ने कार्यक्रम मार्फत हिजाे आज गरि वडा नम्बर ४/५/६/७ मा रहेका टुहुरा असहाय सहारावपहिन बालबालिकालाई लगाउँने लुगा कपडा बितरण गर्नु भएको हाे ।

उपाध्यक्ष भण्डारीले आफ्नो पारिसर्मिक बाट गाउँपालीकाका ९० जनालाइ जकेट पैन्ट भेष्ट जुत्ता वितरण गर्नु भएको वडा नम्बर ७ का अध्यक्ष लक्षमणले बताउनु भयाे । त्यसै गरि वडा नम्बर ६ मा पनि बितरण गरेकाे वडा नम्बर ६ का वडा अध्यक्ष विर्जन जेठाराले बताए उनले भने उपाध्यक्ष पार्वती कुवर भण्डारीकाे याे राम्रो कामलाई सहयाेग गर्नु पर्छ ।

उनको कार्यक्रम निकै राम्रो भएको भन्दै स्थानीयले बधाई दिएका छन भने । दशै तिहार नजिकिए सँगै सबैले राम्रो लुगा लगाउने र असहाय टुहुरा साहाराविहिन बालबालिकालाई टाेलाउनु पर्ने अवस्था नआवस भन्दै यसरी राम्रो लुगा कपडा वितरण गरेकाे काेहि नहुनेकाे उपाध्यक्ष छ भन्ने भान भएको एक स्थानीयले बताए । उपाध्यक्ष भण्डारीका अनुसार आफुले सबै वडाका यस्ता बालबालिकालाई लुगा वितरण गर्ने आफू सहारा विहिनकाे सधै गार्जेन हुने उहाँले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज