Advertisement

लुयाटा आधारभूत विद्यालय डिलबगरका विद्यार्थीलाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान

Advertisement

बझाङ- बझाङमा आधारभूत आत्मरक्षा सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

जिल्लाकाे जयपृथ्वी नगरपालिका- ५ मा रहेको लुयाटा आधारभूत विद्यालय डिलबगरमा आत्मरक्षा सम्वन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो ।

सनिवार वडा कार्यालय सँगको सहकार्यमा प्रगतिशील युवा र वर्ड भिजनकाे सहयाेगमा एक दिने कार्यक्रम गरिएको जनाइएको छ
उक्त विद्यालयका करिव ६५ जना बढी छात्र छात्रालाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान गरिएको छ ।
छात्र छात्राहरूलाई आकस्मिक अवस्थाहरूमा आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने आधारभूत आत्मरक्षा सीपहरू प्रदान गर्नुका साथै उनीहरूलाई शारीरिक रूपमा सक्षम बनाउँदै आत्मविश्वास बढाउने, जसले उनीहरूलाई डरको साटो साहसिक बनाउँ आत्मरक्षा सम्बन्धि तालिम दिइएको हो ।

जयपृथ्वी नगरपालिका- ५ का वडाध्यक्ष प्रेम थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि लुयाटा आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दराज जाेशी,अतिथिमा प्रगतिशील युवा समाजका प्रतिनिधि विनाेद थापा सहित पत्रकार रहेका थिए ।

कार्यक्रमकाे उदेश्य बारे प्रगतिशील युवा समाजका प्रतिनिधि विनाेद थापाले प्रष्ट पार्नु भएको थियाे । प्रधानाध्यापक जाेशीले सबै विद्यार्थीलाई याे राम्रो कुरा भएको भन्दै सिक्न आग्रह गर्नुभएको थियोे । यता अध्यक्ष थापाले प्रगतिशील युवा समाज जिल्लाकै राम्रो संस्था रहेको बताउदै प्रगतिशीलले गरेको याे कार्यक्रम सबै विद्यालयमा हुनु पर्ने भन्दै कठिन परिस्थिति आईपरे कसरी बच्ने भन्ने प्रशिक्षक बाट सिकेर छात्र छात्राहरुले जघन्य अपराध हुने दुर्घटना बाट बच्ने उपाय सिक्न र सबै गाउँघरमा सिकाउन अनुराेध गरिएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज