Advertisement

कैलाली बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

Advertisement

सुरेन्द्र खत्री धनगढी । धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । मंगलबार क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय तर्फ विविए तेस्रो सेमेस्टरका विद्यार्थीहरूले पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् ।

धनगढीको ओम प्यालेसमा एक कार्यक्रमको आयोजना गरी क्याम्पसले व्यावस्थापन संकाय तर्फ विविए पहिलो वर्ष ( सेमेस्टर) मा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेर स्वागत गरिएको कार्यक्रम सञ्चालक कुम्भराज जोशीले जानकारी दिए ।
विविए तेस्रो सेमेस्टरमा अध्ययनरत ओम प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा सहायक क्याम्पस प्रमुख तर्कराज भट्ट प्रमुख अतिथि रहनु भएको थियोे ।

स्वागत कार्यक्रमकै अवसरमा अघिल्ला वर्ष झैँ नृत्य , गजल , मुक्तक, गायन कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तर्गत क्याम्पस व्यवस्थापन संकायमा नव प्रवेशी छात्र र छात्रा गरी कूल २० जना विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज