Advertisement

विद्यावारिधि गरेका ५ जना प्राध्यापकलाई स्ववियुको सम्मान 

Advertisement

धनगढी – विगत २ वर्षयता विद्यावारिधि गरेका कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत ५ जना प्राध्यापक हरुलाई स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले सम्मान गरेको छ। एक कार्यक्रमका विच देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा यसवर्ष भर्ना भएका झण्डै २ हजार बढी विद्यार्थीहरुलाई स्वागत गर्दै स्वतन्त्र विद्यार्थी युनियनद्वारा यो दुईवर्षको अवधिमा विद्यावारिधि गरेका कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिवराज जोशी 

सह प्राध्यापक डा. शिव प्रसाद सापकोटा सह प्राध्यापक डा. प्रयागराज जोशी उप प्राध्यापक डा. मान बाहादुर जोरा डा. बासुदेव विष्ट डा. नारायणी भट्ट सङ्गै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७९ सम्पन्न गर्न संयोजकको भूमिकामा रहनुभएका सह प्राध्यापक अम्बिकेश्वर प्रसाद जोशीलाई समेत सम्मान गरिएको स्ववियु अध्यक्ष यमराज जोशीले जानकारी दिनुभएको छ। स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले विगतदेखि विद्यार्थी, शिक्षक र समग्र क्याम्पसको उन्नतिका निम्ति विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। वास्तवमा स्ववियुको औचित्य र महत्व के छ भनेर स्ववियु के एम सी ले गरेका गतिविधिहरुले स्पष्ट पार्न खोजेको देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज