Advertisement

जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

Advertisement

उत्तमकुमार थापा- बझाङ ।

बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा विपद व्यवस्थापन सम्वन्धि कार्यक्रम गरिएको छ ।

आज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुरकाे भाेपुरमा रहेको क्याम्पसमा विभिन्न डेमाे गरेर जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

व्यवस्थापन विपद क्षेत्रकाे आयाेजनामा शिक्षण लिन आउनु भएका विद्यार्थी छात्र छात्राहरु सहित शिक्षक र स्थानीय बासिन्दाकाे उपस्थितिमा डेमाे अर्थात विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । क्याम्पसकाे निमन्त्रणामा सशस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्ट सहित पत्रकारहरुकाे उपस्थिति रहेको थियाे ।

जयपृथ्वी बहुमुखी क्याम्पस जिल्लाकै नमुना क्याम्पसकाे रुपमा रहेको देखिन्छ भने, पछिल्लो समय विभिन्न बस्तीमा बढ्दै आएकाे आगजनी सम्वन्धि कलाश लिनु पर्ने भन्दै,डिएसपी दुर्गादत्त भट्टले कलास लिनु भएको थियाे । कार्यक्रममा प्राध्यापक डा. दिपकराज जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पस चिप दिर्घराज पण्डित शिक्षक लालबहादुर बोहरा सहित सबै शिक्षक शिक्षिका विद्यार्थीहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन शिक्षक खगेन्द्र प्रशाद जाेशीले गर्नु भएको थियाे ।

क्याम्पसकाे सभाहलमा केही कलासहरु सञ्चालन पछि फिल्डमा डेमाे अर्थात जनचेतनामूलक कार्यक्रम मार्फत आगजनी बाट बच्ने उपाए बारे सशस्त्र प्रहरी बलले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु भएको थियाे । हामीले प्रयाेग गर्दै आएको ग्यासमा आगजनी भए कसरी बच्ने भन्ने बिषयमा लामाे समय छलफल सँगै विद्यार्थी शिक्षकहरुले प्रत्येक्ष सँलङ्न भएर आफै डेमाे प्रदशन गर्नु भएको हाे ।

प्राध्यापक डा. दिपक जाेशीले समाजमा भएको पछिल्लो आगजनी मात्र हैन अन्य विपद सम्वन्धिका घटनाहरुलाई हामीले कसरी निमिटेन्न पार्न सकिन्छ । विभिन्न विपदबाट कसरी बाचन्न सकिन्छ भनेर यसरी कार्यक्रम गर्दा निकै सिकाई भएकाे र आगामी दिनमा अझै सचेत भएर अगाडि बढ्नु पर्ने भन्दै विद्यार्थी लाई समुदायमा भए घटनामा सहयाेग गर्नु पर्ने बताउनु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज