Advertisement

एथलेटिक्सका ५३ जनालाई तालिम

Advertisement

बझाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ एथलेटिक्स प्रशिक्षक पशिक्षण तथा रेफ्रि तालिम सम्पन्न भएको छ ।

एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष – पुष्पलाल राेकाया ज्वालाकाे अध्यक्षतामा समापन सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि – जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बिष्ट रहनु भएको थियाे ।

यहीँ १४ गते देखि सञ्चालन भएको रेफ्रि तालिम २० गते सम्पन्न भएको हाे । तालिममा विभिन्न स्थानीय तहका र विभिन्न विद्यालयका ५३ जनाकाे सहभागीता रहेको थियाे ।

सात दिन सम्म सञ्चालन भएको तालिममा अन्तरास्ट्रिय स्तरका प्रशिक्षक धनिराम चाैधरी र सुदुरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जाेशीले प्रशिक्षण जिल्ला समन्वय समिति सभाहलमा दिनु भएको हाे ।

जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा सञ्चालित ताललिमले आगामी दिनमा स्थानीय तह र जिल्ला स्तरमा हुने खेलकुदका कार्यक्रममा प्रशिक्षक रेफ्रि रहने बताएको छ । तालिम प्राप्त रेफ्रि भएको ठाउँमा अरुले काम गर्न नमिल्ने खेलकुद जिल्ला अध्यक्ष पुष्पलाल राेकायाकाे भनाइ रहेकाे थियाे । जिल्लामा रहेको खेलकुद लाई अगाडि बढाउन सबैकाे भुमिका उत्तिकै हुनुपर्नेमा जाेड दिनु भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज