Advertisement

ईजरायलमा मृत्यु भएका गणेशकाे परिवारलाई मालिका भवानि प्रवास भारत बझाङको आर्थिक सहयाेग

Advertisement

बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का गणेश नेपालीकाे परिवारलाई राहत स्वरुप आर्थिक सहयाेग गरिएको छ ।

आज एक कार्यक्रमका विच ईजरायलमा मृत्यु भएका गणेशकाे परिवारलाई मालिका भवानि प्रवास भारत बझाङ थलाराले आर्थिक सहयाेग गरेको हाे । आफुहरु कमाई गर्ने नेपाल बाट विदेशमा गएर पनि आफ्नै नेपालीकाे पिडालाई खेप्न नसक्दा प्रवासी परिवारले सहयाेग गरेको सँकर दाहालले बताए ।

मित्र राष्ट्र भारतमा रहेका मालिका भवानी प्रवास भारत बझाङ थलाराका दाजुभाइले सुदुरपश्चिकाे कामना टेलिभिजन मार्फत पिडित गणेश नेपालीकाे घरमै पुगेर १६ हजार ५ सय रुपैयाँ सहयाेग गरेकाे हाे । यसरी भारतबाट आफ्नो दुखलाई भुलेर पनि सहयाेग गरेको भन्दै पिडित परिवारले सहयाेगी सबैलाई भगवान्ले रक्षा गरून् भन्ने आर्शिवाद दिनु भएको थियाे । आपसमा सानाे सानाे रकम जम्मा गरेर राहत स्वरुप नगद हस्ताक्षर गरेका हुन । सहयाेग गर्नेमा थलारा मालिका प्रवास भारत बझाङमा अध्यक्ष सुसिल कूवर ले ११०१ उपाअध्यक्ष लोकेश थापा ५५१ उपाअध्यक्ष करन कूवर११२१ महासचिब महेश कुवर ५०५
सचिब जगत थापा ५१५ सह सचिब धन बहादू कूवर ५५१
कोष अध्यक्ष देपिद्र कुंवर ५५१ सह जगत बानिया ५५१ सल्लाहा कार जय बाहादूर थापा ११११ प्रमुख सचेतक बासु देब उपआध्य ५०० बरिष्ट सदस्य गोबिन्द खाति ५०० कलाकार नारायण बोहोरा ५५५ सदस्य मदन किमाडि ५०५
सदस्य भरत थापा ५५१ सदस्य नरेश कुवर ५५१ सदस्य प्रकाश दाहाल २५१ सदस्य नारायण दाहाल ३५१ सदस्य गोबिन्द ऐडि ५०५ सदस्य रमेश बोहोरा ५५१ गरि राहत उपलब्ध गराउनु भएको हाे । आफुले प्रदेशमा दुख गरेर पनि सहयाेग गर्ने सबै सहयाेगीलाइ पिडत परिवार र कामना टेलिभिजन परिवार हार्दिक धन्यवाद दिन चाहान्छ । हमासकाे हमला बाट १० जना नेपालीकाे मृत्युु भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैल...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज