Advertisement

खप्तड छान्नामा राष्ट्रपति रनिङ्गशिल्ड

Advertisement

बझाङ : खप्तड छान्ना गाउँपालीकामा राष्ट्रपति रनिङ्गशिल्ड सञ्चालन भईरहेकाे छ ।

लामाताेला माध्यामिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा विभिन्न कार्यक्रमहरु रहेका छन । खेलकुद समिति खप्तड छान्ना अध्यक्ष भिम बहादुर राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका उत्तमकुमार राेकाया रहनु भएको थियाे ।

कार्यक्रम लामाताेला माध्यामिक विद्यालयमा सञ्चालन भएको थियाे भने आज तेस्रो दिनमा छात्रा तर्फ भलिबलमा प्रथम लामाताेला माध्यामिक विद्यालय दितृय महेश्वरी माध्यमिक विद्यालय तृतीय काेटिखेत माध्यामिक विद्यालय भएको छ ।

यसै गरि छात्रा तर्फ लामाताेला माध्यामिक विद्यालय प्रथम महेश्वरी माध्यामिक विद्यालय गडराय दितृय दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चाैका तितृय भएको छ । खेलमा कवडी हाइजम्प लङजम्प लामाे दाैड लगायतका कार्यक्रमहरु समावेश गरिएको छन । केही सम्पन्न खेलाडीहरुलाई खप्तड छान्ना गाउँपालीका अध्यक्ष उत्तमकुमार राेकाया वडा अध्यक्ष गाैरी अधिकारी वडा अध्यक्ष ईश्वर राेकाया जाेतिप्रकाश बाेगटी,देविभक्त जाेशीले सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियाे ।

लामाताेला माध्यमिक विद्यालयमा सञ्चालन भएको चाैथाे खप्तड छान्ना राष्ट्रपति रनिङ्गशिल्डमा ८ वटा माध्यमिक विद्यालयहरु सहभागी रहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज