Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
२०८१ पुष १४, आईतवार १९:३४ - कामनाटुडे
Advertisement

Day: २०८१ पुष १४, आईतवार १९:३४

खप्तड छान्नामा राष्ट्रपति रनिङ्गशिल्ड

खप्तड छान्नामा राष्ट्रपति रनिङ्गशिल्ड

बझाङ, सुदूरपश्चिम
बझाङ : खप्तड छान्ना गाउँपालीकामा राष्ट्रपति रनिङ्गशिल्ड सञ्चालन भईरहेकाे छ । लामाताेला माध्यामिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा विभिन्न कार्यक्रमहरु रहेका छन । खेलकुद समिति खप्तड छान्ना अध्यक्ष भिम बहादुर राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका उत्तमकुमार राेकाया रहनु भएको थियाे । कार्यक्रम लामाताेला माध्यामिक विद्यालयमा सञ्चालन भएको थियाे भने आज तेस्रो दिनमा छात्रा तर्फ भलिबलमा प्रथम लामाताेला माध्यामिक विद्यालय दितृय महेश्वरी माध्यमिक विद्यालय तृतीय काेटिखेत माध्यामिक विद्यालय भएको छ । यसै गरि छात्रा तर्फ लामाताेला माध्यामिक विद्यालय प्रथम महेश्वरी माध्यामिक विद्यालय गडराय दितृय दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चाैका तितृय भएको छ । खेलमा कवडी हाइजम्प लङजम्प लामाे दाैड लगायतका कार्यक्रमहरु समावेश गरिएको छन । केही सम्पन...
दार्चुला अस्पतालमा जटिल शल्यक्रियाबाट  आमा र बच्चा बचाउन सफल

दार्चुला अस्पतालमा जटिल शल्यक्रियाबाट आमा र बच्चा बचाउन सफल

समाचार
  पुस महिनाको कठ्याङ्ग्रिने चिसो रात। मालिकार्जुन गाउँपालिका-६, अम्तोलीकी २२ वर्षीया हिरा राउटे, जो आफ्नो पहिलो सन्तान पाउने तरखरमा थिइन्, गम्भीर स्वास्थ्य समस्यामा परिन्। समयमै स्वास्थ्यकर्मी र चिकित्सकको प्रयासले उनको र उनको नवजात शिशुको ज्यान बचाउन सम्भव भयो। धामी झाँक्रीबाट अस्पतालसम्मको यात्रा गर्भावस्थामा देखिएको जटिलताको कारण हिरालाई सुत्केरी हुने बेलामा हातखुट्टा बाउडिने र मुखबाट ¥याल झर्ने लक्षण देखियो। यसपछि परिवारले परम्परागत उपचारका लागि धामी झाँक्रीकहाँ लगे। तर, स्वास्थ्यमा सुधार नआएपछि उकु स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गणेश महराले यो घटना सिनियर अनमी लीला महरालाई जानकारी गराए। लीला महराले तुरुन्तै हस्तक्षेप गर्दै हिरालाई एम्बुलेन्समा जिल्ला अस्पताल, दार्चुला पुर्याइन्। आर्थिक अभाव र जिल्लामै उपचारको चुनौती हिराका श्रीमान् जनक राउटेले आर्थिक अभावका का...
महाकुम्भका लागि विशेष बस सेवा: गौरीफन्टादेखि प्रयागराजसम्म अब सहज यात्रा

महाकुम्भका लागि विशेष बस सेवा: गौरीफन्टादेखि प्रयागराजसम्म अब सहज यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी हुने श्रद्धालुहरूको लागि गौरीफन्टाबाट प्रयागराजसम्मको यात्रालाई सहज बनाउन बडिमालिका टुर एण्ड ट्राभल्सले विशेष बस सेवा सञ्चालन गरेको छ। सुपर लग्जरी बस सेवामार्फत यात्रुहरूले सुरक्षित र आरामदायी यात्राको अनुभव लिनेछन्। गौरीफन्टादेखि प्रयागराजसम्मको यो सेवा रु. ४,०००/- मा उपलब्ध गराइएको छ। यात्रुहरूको सुविधाका लागि बसभित्र आरामदायी सीट र आधुनिक सुविधा समेत उपलब्ध छ। महाकुम्भ मेलामा प्रत्येक १२ वर्षमा एकपटक आयोजना हुने धार्मिक कार्यक्रम हो। यस मेलामा लाखौं श्रद्धालुहरूले स्नान गरी आध्यात्मिक लाभ उठाउँछन्। महाकुम्भको अवसरमा यो यात्रा सेवा विशेष रूपमा सञ्चालन गरिएको बडिमालिका टुर एण्ड ट्राभल्सले जनाएको छ। सिट बुकिङका लागि सम्पर्क नम्बर: +९७७९७०८०६९८८५ +९७७९८४८४८७७१९ महाकुम्भ मेलामा सहभागी भई धार्मिक अनुभवलाई स्मरणीय बनाउन यो सेवा प्रभ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज