Advertisement

सत्यवादी माध्यामिक विद्यालयकाे ११९ औँ बार्षिक उत्सव कार्यक्रम

Advertisement

बझाङ : सत्यवादी माध्यमिक विद्यालय बझाङकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भएको छ ।

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको सबैभन्दा पुरानाे सत्यवादी माध्यामिक विद्यालयकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सञ्चालन भएको हाे ।

विद्यालयले विभिन्न कार्यक्रम गर्दै आज आफ्नै प्राङ्गणमामा कार्यक्रम सञ्चालन गरेकाे थियाे । बार्षिक समिक्षा सँगै सँगसँगै विद्यालयकाे प्रगति बारे विद्यालयका प्रधानाध्यापक खगेन्द्र जाेशीले प्रस्तुत गर्नु भएको थियाे ।

पछिल्लो समय विद्यालयमा नरेन्द्र खड्का सर्वहाराकाे विव्यस अध्यक्ष नयाँ नेतृत्व आएसँगै भाैतिक बिकास र आर्थिक बिकासमा समृद्धि भएको पाईन्छ भने गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई तिव्ररुपमा अगाडि सारिएको छ ।

शिक्षामा सुधार हुँदै आएको यस विद्यालयमाकाे बार्षिक उत्सव कार्यक्रमकाे विव्यस अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभामुख भिम बहादुर भण्डारी विशिष्ट अतिथि समन्वय समिति प्रमुख नरबहादुर बाेहरा शिक्षक विद्यार्थी पत्रकार राजनीतिककर्मीकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा बाेल्दै सभामुख भण्डारीले सबैभन्दा पुरानो विद्यालय र जिल्लाकाे मुटु मानिएको सत्यवादीकाे विकास र समृद्धि सहित सुशासनमा आफू सधैं अग्रपंक्तिमा रहेर काम गर्ने बताउनु भयाे । अहिले सभामुख भण्डारीकाे पहलमा ४० लाख बढी आर्थिक भित्रएकाे प्रधानाध्यापक जाेशीले बताउनु भयाे । उनले भने नेता भनेको भिम भण्डारी जस्तो हुनुपर्छ । भण्डारी सुदुरपश्चि प्रदेशकाे विकासका निमित्त सधैं अगाडि हुने नेतामा पर्दछन भने बझाङ बिकासमा ठुलाे भुमिका खेल्ने नेतामा छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज