Advertisement

अनेरास्ववियुलाई उचाइमा पुर्‍याउनु पर्छ नेता-कमल

Advertisement

अनेरास्ववियुलाई उचाइकाे केन्द्रमा पुर्‍याउन आफू लागिपरेको अनेरास्ववियु सुदुरपश्चिम प्रदेश सचिव कमल राेकायाले बताए ।

राेकाया विगत लामाे समय देखि अनेरास्ववियुकाे विभिन्न पदमा बसेर काम गरिरहेका छन,भने उनी अहिले सुदुरपश्चिम प्रदेश कमिटीकाे सचिव पनि हुन । नेता र नेतृत्वमा हुनुपर्ने गुणकाे बारेमा उनलाई धेरै ज्ञान भएको उनी निकट एक स्राेतले बताए ।

दुर्गम बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका हालकाे वडा नम्बर ४ परिछाना भन्ने ठाउँमा जन्मेका राेकायाले स्कुलले जीवन देखि नै राजनीति सुरु गर्नु भएको हाे । राजनीतिमा सानैदेखि रुचि राख्ने उनले भने,सुख र दुखका दिनहरूमा पनि राजनीतिकाे परियाचित शब्द लाई कहिल्यै भुलेनन ।

लामाताेला माध्यामिक विद्यालयमा बढाई सँगसँगै विद्यार्थी राजनीति सुरु गरेका कमल राेकायाले धनगढी कञ्चनपुरमा पनि निरन्तर अगाडि बढिरहेको पाईन्छ । बझाङ जिल्लाकाे उच्च राजनीतिमा पर्न सफल युवा नेता राेकाया अहिले अनेरास्ववियु सुदुरपश्चिम प्रदेश सचिव पदमा हुनुहुन्छन भने उनी अनेरास्ववियु सुदुरपश्चिम निर्वतमान सह- सचिव,अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य पनि हुन ।

उनी बझाङ जिल्लाकाे भए पनि हाल अहिले कञ्चनपुर बसाेवास गर्दै आएको युवा नेता भने राजनीति उचाइमा चर्चा चुमाएका छन । उनको भनाइ अनुसार राजनीति जिवनमा विभिन्न उताडचडावहरु आए देखापरे भाेगियाे, तर सबैभन्दा बडी आफ्नै जिल्लाकाे केन्द्रीय नेतृत्व सम्म पुगेका मान्छे बाट पिडित भएको उनको दुखेसाे छ ।

बिगार्ने आफ्नैले रहेछन, धाेका दिने पनि आफ्नैले रहेछन नजिकै साेचियाे तर मलाई विद्यार्थी नेतृत्व हुदा बझाङकै मान्छेले पेलेर अगाडि गएको मनमा खटिएको उनी सुनाउन्छन । पछिल्लो समय आफू सुदुरपश्चिमकाे नेतृत्व मनाेज राईकाे अध्यक्षतामा आफू सचिव भईरहदा सबैलाई मिलाएर कुनै गुट उपगुट नभनेर अगाडि बढिरहेको उनको भनाइ रहेकाे छ ।

विद्यार्थीकाे हकहितका लागि र देशकाे रक्षाका लागि अनेरास्ववियुले जहिल्यै आवाज उठाउनु पर्छ । अनेरास्ववियु सडककाे बाघकाे रुपमा पनि परिचित रहेको सस्था हाे । जसले सधैं परिवर्तन खाेजिरहन्छ । हाे म त्यसैकाे पक्षमा छाै । हाम्रो भन्दा राम्रो नेतृत्व ल्याउनु मेराे पहिलो धर्म रहेको राेकायाकाे भनाइ छ । अनेरास्ववियु बझाङकाे अधिवेशनमा जिल्ला पुगेको केन्द्रीय सचिव सुदुरपश्चि प्रदेश ईन्चार्ज दिपक धामी, सुदुरपश्चिम प्रदेश अध्यक्ष मनाेज राई सुदुरपश्चि प्रदेश सचिव कमल राेकायाले बझाङमा निष्पक्ष राम्रो र भरपर्दो विना गुटकाे नेतृत्व चयन गर्दै अगाडि सरेको अध्यक्ष मनाेज राईले बताएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज