Advertisement

अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट धामी निर्वाचित

Advertisement

बझाङ : अनेरास्ववियु बझाङको औं जिल्ला अधिबेशनबाट रुपक धामी सर्वसम्मतिले निर्वाचित भएको छन । यहीँ मङ्सिर १० गते उद्घघाटन भएको जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे ।

अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्कर दाैल्यालकाे अध्यक्ष तामा सञ्चालित कार्यक्रममा केन्द्रीय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज दिपक धामीकाे प्रमुख अतिथि रहनु भएको थियाे । बिशिस्ट अतिथिमा नेकपा एमाले बझाङ ईन्चार्ज तथा केन्द्रीय सदस्य भैरव बहादुर सिँह बिशिस्ट अतिथिमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश अध्यक्ष मनाेज राई अनेरास्ववियु सुदुरपश्चिम सचिव कमल राेकाया सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेकाे थियाे ।

१० गते उद्घघाटन भएको अनेरास्ववियुकाे जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे । अनेरास्ववियुकाे केन्द्र र प्रदेश बाट आएको टाेलीले सर्वसम्मतिले अध्यक्ष रुपक धामीकाे नेतृत्वमा उपाध्यक्ष लक्ष्मण गिरी उपाध्यक्ष अञ्जना बाेहरा सचिवमा दिलिप अधिकारी सह सचिवमा महेश जेठारा , राजेश कार्की सानू थापा र कोषाध्यक्षमा सुरेस जोशी चयन भएका छन् ।

नेकपा एमाले पार्टी कार्यालय बझाङमा आज सफत लिदै अनेरास्ववियुले आगामी दिनमा बझाङ विकास बारेमा अगाडि बढ्ने प्रतिवद्बता जनाएको छ । केन्द्रीय सचिव दिपक धामीले सबै पदाधिकारीहरुलाई पार्टी कार्यालयकाे हलमा सफत खुवाउनु भएको थियाे । सडककाे बाघ भएर अगाडि बढ्ने नेतृत्व अनेरास्ववियुले १३ अाैँ अधिवेशन निर्विरोध सम्पन्न गरेको हाे ।

अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट धामी निर्वाचित
उत्तमकुमार थापा

अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट रुपक धामी सर्वसम्मतिले निर्वाचित भएको छन । यहीँ मङ्सिर १० गते उद्घघाटन भएको जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे ।

अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्कर दाैल्यालकाे अध्यक्ष तामा सञ्चालित कार्यक्रममा केन्द्रीय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज दिपक धामीकाे प्रमुख अतिथि रहनु भएको थियाे । बिशिस्ट अतिथिमा नेकपा एमाले बझाङ ईन्चार्ज तथा केन्द्रीय सदस्य भैरव बहादुर सिँह बिशिस्ट अतिथिमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश अध्यक्ष मनाेज राई अनेरास्ववियु सुदुरपश्चिम सचिव कमल राेकाया सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेकाे थियाे ।

१० गते उद्घघाटन भएको अनेरास्ववियुकाे जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे । अनेरास्ववियुकाे केन्द्र र प्रदेश बाट आएको टाेलीले सर्वसम्मतिले अध्यक्ष रुपक धामीकाे नेतृत्वमा उपाध्यक्ष लक्ष्मण गिरी उपाध्यक्ष अञ्जना बाेहरा सचिवमा दिलिप अधिकारी सह सचिवमा महेश जेठारा , राजेश कार्की सानू थापा र कोषाध्यक्षमा सुरेस जोशी चयन भएका छन् ।

नेकपा एमाले पार्टी कार्यालय बझाङमा आज सफत लिदै अनेरास्ववियुले आगामी दिनमा बझाङ विकास बारेमा अगाडि बढ्ने प्रतिवद्बता जनाएको छ । केन्द्रीय सचिव दिपक धामीले सबै पदाधिकारीहरुलाई पार्टी कार्यालयकाे हलमा सफत खुवाउनु भएको थियाे । सडककाे बाघ भएर अगाडि बढ्ने नेतृत्व अनेरास्ववियुले १३ अाैँ अधिवेशन निर्विरोध सम्पन्न गरेको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज