Advertisement

सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

Advertisement


धनगढी : सुदुरपश्चिम प्रदेशकाे एक मात्र सेती प्रादेशिक अस्पतालकाे सुधार हुँदै आएको छ । विगतका दिनहरूमा समस्याले भरिपुर्ण देख्खिदै आएको यस अस्पतालमा पछिल्लो समय सुधाउन्मुख हुँदै आएको पाईएकाे हाे । सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका अधिकाङ्स विरामीहरुले सेवा लिन यस अस्पतालमा पुग्ने गरेका थिए ।

विगतका दिनहरुमा प्रादेशिक अस्पतालमा धेरै झनझटिला समस्याहरु देखा पर्दै आएका थिए भने कतिपयले निकै दुख खेप्नु परेकाे जनगुनासाे धेरै आएपछि । हाल सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले मेडिकल सुपरिटेन्डेन्टलाई सरुवा गरेका हुन । उनको सरुवा पछि सेती अस्पतालमा केही सुधार हुँदै आएकाे विरामीहरु बताउन्छन । मन्त्री साउद भए सँगै प्रादेशिक अस्पतालमा सुधार हुँदै आएको देखिन्छ ।

मन्त्री साउदका अनुसार विगतमा के भयाे भन्दा पनि आफ्नो कार्यकालमा स्वास्थ्यमा व्यापक सुधार ल्याउने तयारी गरेकाे र भएका समस्यहरुलाई क्रमागत रुपमा निर्मुल पार्ने उहाले बताउनु भयाे । पछिल्लो समय नयाँ मे.सु शेरबहादुर कमर आएपछि क्रमागत रुपमा अस्पतालकाे सुधार हुँदै आएकाे छ ।

तराईमा अस्पतालकाे सुधार सेती प्रादेशिक अस्पताल बाट सुरु गरेको मन्त्री साउदकाे भनाइ देखिन्छ । फेरि थप्दै मन्त्रीले भन्नू भयाे,स्वास्थ्य सँस्थामा कर्मचारीकाे अभाव देखिएता पनि यसको समाधान हामी चाडैं एक महिना भित्र गर्ने तयारी भएको बताए ।

तराईमा सेती प्रादेशिक अस्पताल बाट सुधारकाे बाटाे सुरु गरेकाे देखिन्छ भने पहाडमा बझाङबाट सुरु गरेकाे पाईन्छ । सेती अञ्चल अस्पताल हुदा पहुच पावरकाे भरमा ५/५ बर्ष मन्त्रीलाई हातमा लिदै पहुच र पावरकाे भरमा राजगद्दी जस्तै मस्त बसेका हेमराज पाण्डेलाई मन्त्री झपड साउदले सरुवा गरिदिए पछि अस्पतालकाे मुहार फेरिदै गएको पाईन्छ ।

अहिले सम्मका २५ जना मेडिकल सुपरिटेन्डेन्ट मध्य हेमराज पाण्डे राजकाजका साथ राजनीति पावर र पहुँच लाई दुरुपयोग गर्दै २०७५ /४/३० देखि २०८०/५/३१ गते सम्म प्रादेशिक अस्पतालकाे मे. सु बनी रहेकाे देखिन्छ । उनी यस अस्पतालकाे प्रमुख वनिरहदा धेरै विरामीले दुख भाेग्नु परेको आलोचना घरिघरि आउन थालेकाे थियाे । तर हेमराज पाण्डेकाे सरुवा भए पछि अहिले अस्पतालकाे स्तरउन्नति र विरामीहरुले सहजै सेवा लिन पाएकाे स्राेतकाे भनाइ छ ।

केही समय अगाडि मुख्य मन्त्री कमल शाह र सामाजिक बिकास मन्त्रीले झपट साउदले अस्पतालकाे अनुगमन गर्दै पहिलाका दिनमा सेटिङ हुने गरेकाे र विरामी रिफर गरेबापत कमिसन सम्म पाउने गरेकाे त्याे जालाेलाई जरै बाट निकाल्न सफल भएको सेती अस्पतालका एक डाक्टरले बताए । उनले भने मन्त्री साउद आएपछि स्वास्थ्य शिक्षामा सुधार हुँदै गएको भन्दै यस्तै मन्त्री चाहिने बताउनु भयाे । यता हालका अस्पतालका प्रमुख शेरबहादुर कमरले भने,जसरी भए पनि विरामीकाे उपचार सहज रुपमा दिने बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज