Advertisement

डेङ्गु बाट बच्न स्वास्थ्य कार्यालयकाे जनचेतनामूलक अभियान सहित गाेष्ठी सम्पन्न

Advertisement

बझाङ /

जिल्ला स्वास्थ्य कार्यालय बझाङले डेङ्गु बाट बच्नु विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे

जिल्लाकाे विभिन्न स्थानमा पछिल्लो समय फैलिएको डेङ्गु राेगलाई कसरी नियन्त्रणमा लिन सकिन्छ अर्थात यस राेगवाट बच्न सकिन्छ भन्ने शन्दर्भमा जिल्ला प्रशासनकाे सभाहलमा सराेकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरेको थियाे ।

विगत केही समय देखि देशभरि फैलिएको डेङ्गु राेगबाट बझाङ पनि अछुतो रहन सकेन । बझाङ जिल्लामा पनि डेङ्गु बिरामी बढ्दै गएको बताउदै जिल्ला स्वास्थ्य कार्यालयले यस बाट सबैलाई बच्न अनुराेध गरेकाे फाेकल प्रसन नारायण जाेशीले बताए । जाेशीका अनुसार हाम्रो जिल्लामा हामीले डाटा लिएका छाै । करीब २ सय भन्दा बढीमा यस्तो राेग देखा परेकाे छ । यसका विभिन्न चरणहरु हुन्छन । कतिपय हाम्रो स्वस्थ्य शाखा र जिल्ला अस्पतालमा सम्पर्क राख्छन भने कतिपय घरमै बसेर ठिक भएको देखिन्छ । नारायण जाेशीले फेरि भने,म पनि आफै डेङ्गाे राेगवाट बच्न सकिन ? याे लामखुट्टेले टाेक्याे भने हुन सक्छ । यसले शरीर दुख्ने टाउको दुख्ने खानमन नलाग्ने ज्वराे आउने विभिन्न लक्षण देखा पर्छन् यदि तपाईंमा यस्तो केही लक्षण देखा परे तुरुन्तै लापरबाही नगरेर स्वास्थ्य चेकजाँच गराउनु हाेला । यसवाट बच्ने उपाए सबैभन्दा राम्रो फाेहर नगर्ने सरसफाइ राख्ने लामखुट्टे मच्छड बाट बच्नु नै राम्रो हाे ।


जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा सञ्चालन भएको गाेष्ठीमा प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा नगरपालिका प्रमुख चेतराज बजाल स्वास्थ्य कार्यालय प्रमुख भानुजाेशी लगाएत सुरक्षा निकाय स्वास्थ्यकर्मी पत्रकार सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार लगाएत विभिन्न सक्षम व्याक्तिहरु उपस्थिति रहेका थिए भने कार्यक्रमले सबैलाई सचेत रहन आग्रह गरेकाे थियाे । जिल्ला प्रशासनमा गाेष्ठि पछि सदरमुकाम चैनपुर बजारमा परिक्रमा सहित जनचेतनामूलक शन्देस दिएकाे थियाे । विभिन्न हाेटेलमा नाला नहर हुने ठाउँमा पुगेर सरसफाइ गर्नु पर्छ भन्दै सबैलाई सचेत रहन जनचेतनामूलक कार्यक्रम गरिएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज