Advertisement

जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन

Advertisement

बझाङ जिल्लामा जिल्ला स्तरीय स्वास्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन भएको छ ।

आज जिल्ला स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा कार्यक्रम सञ्चालन भएको हाे । स्वास्थ्य कार्यालयकाे सभाहलमा जिल्लाका प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरुकाे उपस्थितिमा कार्यक्रम गरिएको थियाे ।

सभाहलमा सञ्चालीत कार्यक्रममा जिल्ला भरिका सबै स्वास्थ्य शाखाले गरेको प्रगति विवरण र आगामी दिनमा कसरी जाने जनमानसमा स्वास्थ्य पहुँच लाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने नारायण जाेशीले बताए ।

स्वास्थ्य कार्यालय बझाङले आयाेजना गरेको कार्यक्रममा तथ्यांक अधिकृत कटक बहादुर सार्कीले स्वागत मनतव्य सहित स्वास्थ्यमा कसरी सुधार गर्नु पर्छ भन्दै,विभिन्न समिक्षा कसरी गर्न सकिन्छ आगामी बर्षमा के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारे प्रस्तुति सहित स्वागत मनतव्य राख्नु भएको थियाे ।

यस कार्यक्रममा विभिन्न किसिमका प्रस्तुति करण राख्नु भएको थियाे । जिल्ला अस्पतालकाे प्रस्तुति करण जिल्ला स्वास्थ्य कार्यालयका फाेकल प्रशन दिपक ऐडीले राख्नु भएको हाे । २०७९/२०८० काे बार्षिक समीक्षा गरिएको थियाे । विभिन्न कार्यक्रम गर्दा आईपरेकाे अप्ठ्यारो र सरल कुराहरु छन । ऐडीले प्रस्तुति गरेकाेमा स्वास्थ्यले दिने सेवा राम्रो रहेकाे र आगामी दिनमा गर्नु पर्ने कामलाई के कस्तो अवस्थामा सञ्चालन गर्न सकिन्छ सल्लाह सुझाव दिन अनुराेध गर्नु भएको हाे । कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु रहेकाे बताए ।

स्वास्थ्य कार्यालय बझाङमा सञ्चालन भएको कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बहादुर बिष्ट रहनु भएको थियाे । बिशिस्ट अतिथिमा नगरपालिका उपमेयर रतन बहादुर सिँह प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय सहित १२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख पत्रकार सञ्चारकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज