Advertisement

बझाङ जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन

Advertisement


बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन भएको छ ।

सदरमुकाम चैनपुरमा रहेकाे बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे १३ अाैँ नगरसभा सुरु भएको हाे । देश सँघिय सँग्रचनामा गएपछि स्थानीय सरकार स्वामित्वमा दखिन्छ । परिवर्तित समाजकाे परिकल्पना बाेकेकाे सरकार जनता सँग उतरदायी भुमिकामा देखिन्छ । साथै नगरपालिकाले अहिले सम्म गरेका कामको समिक्षा र सभाबाट विभिन्न निर्णय पारित गर्न नगरपालिकाकाे सभाहलमा नगरसभाकाे उद्घघाटन भएको थियाे ।

जयपृथ्वी नगरपालिकाले मेयर चेतराज बजालकाे सभाअध्यक्षतामा सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख सुरत बहादुर सिँह रतन,विभिन्न वडा अध्यक्षहरु जनप्रतिनिधि पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे । नगरपालिका प्रमुख मेयर चेतराज बजालले कार्यक्रममा दिप प्रजलन बाल्दै उद्घघाटन गर्नु भएको कार्यक्रमकाे प्रतिवेदन भने नगर उपप्रमुख सिँहले गरेका हुन ।

स्थानीय सरकार सञ्चालन ऐन २०४७ काे परिक्षेद ४ काे दफा १९ बमोजिम उपप्रमुखले २०८०/०८१ काे प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । चालू आर्थिक बर्ष २०८० /०८१ काे लागि बितिय समानीकरण ससर्त अनुदान समपुरक अनुदान राजस्व बाडफाड आन्तरिक आय समेतको रु ५७ कराेड ६२ लाख ४ हजार बजेट १२ अाैँ नगरसभा बाट सुईकृत भएकोमा जिम्मेवारी सारी आउने १३ अाैँ नगरसभामा ५९ कराेड ९१ लाख ८० हजार ८ सय ८५ काे प्रगति नगरसभामा पेश गर्नु भएको हाे ।

जसमा पुजिगत तर्फ १३ कराेड ५० लाख ५९ हजार ५ सय ४६ विनियोजन भएकोमा १ कराेड २३ लाख ७१ हजार ७२ खर्च भएको देखिन्छ । बिनियाेजित रकमकाे ९.१६ प्रतिशत हुन आउन्छ । यसै गरि चालू तर्फ ४६ कराेड ४१ लाख २१ हजार ४ सय बिनियाेजन भएको मा रु १८ कराेड ७९ लाख १५ हजार ५ सय २१ खर्च भएको छ । जसमा ४०.४९ हुन आउन्छ । अहिलेसम्म चालू र पुजी गरि जम्मा ३३.४२ प्रतिशत रकम माघ २ गते सम्म खर्च भएको देखिन्छ ।

नगरपालिकाले पछिल्लो समय जनसमुदायकाे बिकासमा टेवा पुगेको मेयर चेतराज बजालकाे भनाइ रहेको छ । वडा अध्यक्षहरुले थुप्रै आलोचना गरेपनि मेयरले हासेरै सबैका माग सम्वाेधन गर्ने गरेको बताए । वडा नम्बर १ का अध्यक्ष सर्जन थापाले नगरपालिकामा सुशासन कायम नभएको आलोचना गरेका थिए । आगामी दिनमा मिलेर नगरको बिकास गर्नु पर्ने उपमेयर सिँहकाे भनाइ थियाे । गाधाकाे कथा हालेर आलोचना गरेका वडा अध्यक्षलाई राजाको कथा सुनाउदै मेयर बजालले ब्याङ्गे प्रहार गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज