Advertisement

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

Advertisement

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको छ।

अरुणिमा स्कुलको ठ्याक्कै गेट अगाडि रहेको रोज एक्सप्रेस कार्गोले देश तथा विदेशमा सामान पठाउने कार्गो सेवासँगै हवाई टिकट, सामान प्याकिङ तथा सवारी साधनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

कार्गोमार्फत नेपालभित्र तथा विदेशमा विभिन्न प्रकारका सामान पठाउन सकिने व्यवस्था रहेको छ। त्यस्तै, देश–विदेश यात्राका लागि हवाई टिकट उपलब्ध गराउने तथा विदेश यात्रा र घुमफिरका क्रममा आवश्यक पर्ने सामान सुरक्षित रूपमा प्याकिङ गर्ने सेवा पनि यहाँबाट लिन सकिनेछ।

रोज एक्सप्रेस कार्गोले नेपालभित्र र नेपालबाहिर यात्राका लागि आवश्यक सवारी साधनको व्यवस्थासमेत गर्दै आएको छ। विवाह, जन्मदिन तथा अन्य विभिन्न सामाजिक एवं पारिवारिक कार्यक्रमका लागि आवश्यक पर्ने सवारी साधनसमेत उपलब्ध गराउने व्यवस्था रहेको छ।

कार्गो पठाउनेदेखि यात्रा व्यवस्थापन, हवाई टिकट, सामान प्याकिङ तथा सवारी साधनको आवश्यकतासम्मका सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ रोज एक्सप्रेस कार्गोले सेवा विस्तार गरिरहेको जनाएको छ।

रोज एक्सप्रेस कार्गो बौद्ध-जोरपाटी क्षेत्रमा यात्रा तथा सामान व्यवस्थापनसँग सम्बन्धित विभिन्न आवश्यकता पूरा गर्ने एकीकृत सेवा केन्द्रका रूपमा सञ्चालन भइरहेको छ।

थप जानकारी तथा सेवाका लागि सीता पुरीलाई ९८४५९१९८६१ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज