Advertisement

झुटमाथि झुट बोल्दै भीम रावल, पार्टीमा प्रवेश नगरेकालाई प्रवेश गराएको भन्दै भ्रम फैलाउँदै

Advertisement

अछाम- नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका नेता डा. भीम रावलले झुटमाथि झुट बोल्न थालेका छन् । उनी समर्थक पक्षहरूले पार्टीमै प्रवेश नगरेका व्यक्तिलाई पार्टीमा समाहित भएको भन्दै झुटको खेती गरेका हुन् ।

चुनावी घरदैलो अभियानका क्रममा एकगाउँमा पुगेका नेकपाका उम्मेदवार रावल पक्षले एमाले नेता श्याम रावललाई आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै भ्रम फैलाएको देखिन्छ ।

माघ १७ गते रावलको टोली प्रचारप्रसारका क्रममा एक स्थानीय टोलमा पुगेको बेला केही स्थानीयले स्वागत गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पार्टी प्रवेश गरिएको भन्दै पोस्टहरू सार्वजनिक भएका थिए।
यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले आफूलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरिएको बताएका छन्। उनले आफ्नो गाउँ-टोलमा आएका अतिथिलाई स्वागत गर्नु सामान्य सामाजिक संस्कार भएको उल्लेख गर्दै त्यसलाई पार्टी प्रवेश भनेर प्रचार गर्नु गलत र भ्रामक भएको दाबी गरेका छन्।

श्याम रावलका अनुसार उनले कुनै दल परिवर्तन नगरेको स्पष्ट पारेका छन्। उनी हाल पनि नेकपा (एमाले) अछाम जिल्ला कमिटी सदस्य रहेको बताएका छन्।
उनले यस्ता भ्रामक समाचार र आरोपहरूले आफ्नो चरित्र हत्या भएको भन्दै यस्ता भ्रम नफैलाउन सबैलाई आग्रह गरेका छन्।
यस घटनाले अछाम क्षेत्र नं. १ मा चुनावी माहोल थप तातेको देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज