Advertisement

बझाङमा उपाध्यक्षसहितको टोली चढेको सरकारी स्कारपियो दुर्घटना

Advertisement

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्याल सहितको टोली सवार सरकारी स्कारपियो दुर्घटना भएको छ । जिल्लाको बागथला बुङ्गल सडक खण्ड अन्तर्गत केदारस्यूँ गाउँपालिका–४ रतागडा खोलामा सोमबार राति उपाध्यक्षसहितको टोली सवार सरकारी स्कारपियो जिप दुर्घटना भएको हो ।

बुङ्गल नगरपालिकाको झापा स्थित कन्या माध्यमिक विद्यालयमा आयोजित प्रथम भीम-सुवास बि.सि.एस् सुपरकप क्रिकेट प्रतियोगिता हरेर फर्किने क्रममा गाउँपालिकाको सु.प.प्र.०१–००१ झ ३७८ नम्बरको सरकारी स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पालिका गाडी चालक दुर्गाथलि-१ का कुबेर बिष्टले चलाएको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५–६ मिटर तल खसेको जनाइएको छ ।
जिपमा चालकसहित ६ जना सवार रहेका थिए।

उक्त गाडीमा उपाध्यक्ष दौल्याल, वडा नं ७ का वडाध्यक्ष सुरज बहादुर दौल्याल, जयपृथ्वी नगरपालिकाका- ९ का हंश बहादुर धामी, जयपृथ्वी नगरपालिका- ८ का साजन जोशी, दुर्गाथली गाउँपालिका- १ का दिनेश थापा र गाडी चलाक बिष्ट सवार रहेका थिए ।

हंस धामीको दायाँ हात र चालक बिष्टको आँखा माथि चोट लागेको छ, भने अन्य सकुशल रहेका अस्थायी प्रहरी पोष्ट बागथलाले जनाएको छ ।
दुर्घटनापछि सबै जना अर्को सवारी साधनमार्फत सम्बन्धित स्थानतर्फ गएको जनाइएको छ। स्कारपियो दुर्घटना भएकै ठाउँमा रहेको समेत प्रहरीले जनाएको छ ।

प्रथम भीम-सुवास बि.सि.एस् सुपरकप क्रिकेट प्रतियोगिताको उपाधि पनि दुर्गाथलि-७ टिकापुर युथ क्लबले जितेको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज