Advertisement

भारतको कर्नाटकमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी शान्तिनगर तथा बित्थडचिर समिति गठन

Advertisement

कर्नाटक भारत- प्रवासी भूमिमा रहेका नेपालीहरूले राजनीतिक चेतनासँगै संगठनात्मक सक्रियता अभिव्यक्त गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी मञ्च कर्नाटकअन्तर्गत शान्तिनगर समिति तथा बित्थडचिर गाउँपालिका समिति गठन गरिएको छ।

समितिहरू गठन गर्ने कार्यक्रम असार २९ गते कर्नाटकमा आयोजित भएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय उपप्रमुख दीपकराज आचार्य र केन्द्रीय अनुशासन विभाग प्रमुख पहल एन्जी विशेष अतिथि थिए। नेताहरूले नवगठित समितिलाई बधाई दिंदै प्रवासमा रहेर पनि देशप्रेम, राजनीतिक जागरुकता र संगठन निर्माणमा सक्रिय योगदान दिनुपर्नेमा जोड दिएका थिए।

नवगठित समितिमा बसन्त धामी सभापति चयन भएका छन्। त्यसैगरी, विनोद नेपाली उपसभापति, टेकेन्द्र धामी सचिव, नरेश कडायत सहसचिव, नरेश अवस्थी कोषाध्यक्ष र यज्ञराज अवस्थी सह-कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। महेश बिष्ट प्रवक्ताको रूपमा र हरमल धामी सह-प्रवक्ताको रूपमा चयन भएका छन्। त्यस्तै, मोहनप्रसाद जोशी सल्लाहकार प्रमुख र सुरेश बिष्ट सल्लाहकारका रूपमा मनोनित भएका छन्।

सदस्यहरूमा हर्क धामी, दीपक स्याडा, नरेन्द्र रोकाया, प्रेम रोकाया, कृष्ण भाट, जगदीश बिष्ट, विष्णु खड्का, पार्वती धामी र यमुना धामी रहेका छन्।

स्थानीय सुसिल ओखेडाले कार्यक्रममा बोल्दै प्रवासी भूमिमा यस्ता संगठनहरूको निर्माण प्रेरणादायी भएको बताए। उनले राजनीतिक सचेतना, समर्पण र नेतृत्व विकासमा प्रवासी नेपालीहरू पनि पछाडि नपर्ने स्पष्ट पारे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज