Advertisement

सत्यवादी माध्यामिक विद्यालयकाे ११९ औँ बार्षिक उत्सव कार्यक्रम

Advertisement

बझाङ : सत्यवादी माध्यमिक विद्यालय बझाङकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भएको छ ।

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको सबैभन्दा पुरानाे सत्यवादी माध्यामिक विद्यालयकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सञ्चालन भएको हाे ।

विद्यालयले विभिन्न कार्यक्रम गर्दै आज आफ्नै प्राङ्गणमामा कार्यक्रम सञ्चालन गरेकाे थियाे । बार्षिक समिक्षा सँगै सँगसँगै विद्यालयकाे प्रगति बारे विद्यालयका प्रधानाध्यापक खगेन्द्र जाेशीले प्रस्तुत गर्नु भएको थियाे ।

पछिल्लो समय विद्यालयमा नरेन्द्र खड्का सर्वहाराकाे विव्यस अध्यक्ष नयाँ नेतृत्व आएसँगै भाैतिक बिकास र आर्थिक बिकासमा समृद्धि भएको पाईन्छ भने गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई तिव्ररुपमा अगाडि सारिएको छ ।

शिक्षामा सुधार हुँदै आएको यस विद्यालयमाकाे बार्षिक उत्सव कार्यक्रमकाे विव्यस अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभामुख भिम बहादुर भण्डारी विशिष्ट अतिथि समन्वय समिति प्रमुख नरबहादुर बाेहरा शिक्षक विद्यार्थी पत्रकार राजनीतिककर्मीकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा बाेल्दै सभामुख भण्डारीले सबैभन्दा पुरानो विद्यालय र जिल्लाकाे मुटु मानिएको सत्यवादीकाे विकास र समृद्धि सहित सुशासनमा आफू सधैं अग्रपंक्तिमा रहेर काम गर्ने बताउनु भयाे । अहिले सभामुख भण्डारीकाे पहलमा ४० लाख बढी आर्थिक भित्रएकाे प्रधानाध्यापक जाेशीले बताउनु भयाे । उनले भने नेता भनेको भिम भण्डारी जस्तो हुनुपर्छ । भण्डारी सुदुरपश्चि प्रदेशकाे विकासका निमित्त सधैं अगाडि हुने नेतामा पर्दछन भने बझाङ बिकासमा ठुलाे भुमिका खेल्ने नेतामा छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज