Advertisement

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तरकृया गोष्ठी सम्पन्न

Advertisement

कञ्चनपुर : कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धि अन्तरकृया गोष्ठी सम्पन्न भएको छ ।

पछिल्लो समय लालझाडी गाउँपालिकाका स्थानीय तथा कृषकलाई जंगली जनावर हात्तिले दुख दिने थालेपछि त्यसबाट बच्न सो गोष्ठी गरिएको थियो ।

हात्तिले लालझाडी गाउँपालिकामा कृषकले लगाएको उखु, धान, गहुँको विनाश गर्न थालेपछि हात्तिबाट सो समस्या समाधान तथा न्यूनीकरण गर्न दिएइको तालिममा गाउँघरमा मौरी पालन गरेर पनि हात्तीको विनाश बाट बच्न सकिने भनाई राखिएका थिए ।

मौरी पालन गरेको ठाउँमा हात्तिले प्राय प्रवेश नगर्ने र जिविकोपार्जनको कृषिलाई सुरक्षीत पार्न सकिने प्रशिक्षक ले बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले हात्तिले स्थानीयलाइ धेरै दुख दिएको र सो न्यूनीकरण गर्न गाउँपालिका लागिरहेको बताउनु भयो । उहाँले गाउँपालिकाको बजेटले मात्र नपुग्ने भएकोले यो समस्या न्यूनीकरण गर्न प्रदेश तथा संघ सरकार समेत लाग्नुपर्ने बताउनुभयो ।

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तरकृया गोष्ठीमा सामुदायिक बनका पदाधिकारी, स्थानिय, समाजसेवी, पालिका अध्यक्ष,  प्रमुख प्रशासकीय अधिकृत, कृषक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज