बझाङ : अनेरास्ववियु बझाङको औं जिल्ला अधिबेशनबाट रुपक धामी सर्वसम्मतिले निर्वाचित भएको छन । यहीँ मङ्सिर १० गते उद्घघाटन भएको जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे ।
अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्कर दाैल्यालकाे अध्यक्ष तामा सञ्चालित कार्यक्रममा केन्द्रीय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज दिपक धामीकाे प्रमुख अतिथि रहनु भएको थियाे । बिशिस्ट अतिथिमा नेकपा एमाले बझाङ ईन्चार्ज तथा केन्द्रीय सदस्य भैरव बहादुर सिँह बिशिस्ट अतिथिमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश अध्यक्ष मनाेज राई अनेरास्ववियु सुदुरपश्चिम सचिव कमल राेकाया सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेकाे थियाे ।

१० गते उद्घघाटन भएको अनेरास्ववियुकाे जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे । अनेरास्ववियुकाे केन्द्र र प्रदेश बाट आएको टाेलीले सर्वसम्मतिले अध्यक्ष रुपक धामीकाे नेतृत्वमा उपाध्यक्ष लक्ष्मण गिरी उपाध्यक्ष अञ्जना बाेहरा सचिवमा दिलिप अधिकारी सह सचिवमा महेश जेठारा , राजेश कार्की सानू थापा र कोषाध्यक्षमा सुरेस जोशी चयन भएका छन् ।
नेकपा एमाले पार्टी कार्यालय बझाङमा आज सफत लिदै अनेरास्ववियुले आगामी दिनमा बझाङ विकास बारेमा अगाडि बढ्ने प्रतिवद्बता जनाएको छ । केन्द्रीय सचिव दिपक धामीले सबै पदाधिकारीहरुलाई पार्टी कार्यालयकाे हलमा सफत खुवाउनु भएको थियाे । सडककाे बाघ भएर अगाडि बढ्ने नेतृत्व अनेरास्ववियुले १३ अाैँ अधिवेशन निर्विरोध सम्पन्न गरेको हाे ।
अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट धामी निर्वाचित
उत्तमकुमार थापा
अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट रुपक धामी सर्वसम्मतिले निर्वाचित भएको छन । यहीँ मङ्सिर १० गते उद्घघाटन भएको जिल्ला अधिवेशन आज सम्पन्न भएको हाे ।