Advertisement

सेती प्रादेशिक अस्पताल सुधारोन्मुख हुँदै

Advertisement


धनगढी : सुदुरपश्चिम प्रदेशकाे एक मात्र सेती प्रादेशिक अस्पतालकाे सुधार हुँदै आएको छ । विगतका दिनहरूमा समस्याले भरिपुर्ण देख्खिदै आएको यस अस्पतालमा पछिल्लो समय सुधाउन्मुख हुँदै आएको पाईएकाे हाे । सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका अधिकाङ्स विरामीहरुले सेवा लिन यस अस्पतालमा पुग्ने गरेका थिए ।

विगतका दिनहरुमा प्रादेशिक अस्पतालमा धेरै झनझटिला समस्याहरु देखा पर्दै आएका थिए भने कतिपयले निकै दुख खेप्नु परेकाे जनगुनासाे धेरै आएपछि । हाल सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले मेडिकल सुपरिटेन्डेन्टलाई सरुवा गरेका हुन । उनको सरुवा पछि सेती अस्पतालमा केही सुधार हुँदै आएकाे विरामीहरु बताउन्छन । मन्त्री साउद भए सँगै प्रादेशिक अस्पतालमा सुधार हुँदै आएको देखिन्छ ।

मन्त्री साउदका अनुसार विगतमा के भयाे भन्दा पनि आफ्नो कार्यकालमा स्वास्थ्यमा व्यापक सुधार ल्याउने तयारी गरेकाे र भएका समस्यहरुलाई क्रमागत रुपमा निर्मुल पार्ने उहाले बताउनु भयाे । पछिल्लो समय नयाँ मे.सु शेरबहादुर कमर आएपछि क्रमागत रुपमा अस्पतालकाे सुधार हुँदै आएकाे छ ।

तराईमा अस्पतालकाे सुधार सेती प्रादेशिक अस्पताल बाट सुरु गरेको मन्त्री साउदकाे भनाइ देखिन्छ । फेरि थप्दै मन्त्रीले भन्नू भयाे,स्वास्थ्य सँस्थामा कर्मचारीकाे अभाव देखिएता पनि यसको समाधान हामी चाडैं एक महिना भित्र गर्ने तयारी भएको बताए ।

तराईमा सेती प्रादेशिक अस्पताल बाट सुधारकाे बाटाे सुरु गरेकाे देखिन्छ भने पहाडमा बझाङबाट सुरु गरेकाे पाईन्छ । सेती अञ्चल अस्पताल हुदा पहुच पावरकाे भरमा ५/५ बर्ष मन्त्रीलाई हातमा लिदै पहुच र पावरकाे भरमा राजगद्दी जस्तै मस्त बसेका हेमराज पाण्डेलाई मन्त्री झपड साउदले सरुवा गरिदिए पछि अस्पतालकाे मुहार फेरिदै गएको पाईन्छ ।

अहिले सम्मका २५ जना मेडिकल सुपरिटेन्डेन्ट मध्य हेमराज पाण्डे राजकाजका साथ राजनीति पावर र पहुँच लाई दुरुपयोग गर्दै २०७५ /४/३० देखि २०८०/५/३१ गते सम्म प्रादेशिक अस्पतालकाे मे. सु बनी रहेकाे देखिन्छ । उनी यस अस्पतालकाे प्रमुख वनिरहदा धेरै विरामीले दुख भाेग्नु परेको आलोचना घरिघरि आउन थालेकाे थियाे । तर हेमराज पाण्डेकाे सरुवा भए पछि अहिले अस्पतालकाे स्तरउन्नति र विरामीहरुले सहजै सेवा लिन पाएकाे स्राेतकाे भनाइ छ ।

केही समय अगाडि मुख्य मन्त्री कमल शाह र सामाजिक बिकास मन्त्रीले झपट साउदले अस्पतालकाे अनुगमन गर्दै पहिलाका दिनमा सेटिङ हुने गरेकाे र विरामी रिफर गरेबापत कमिसन सम्म पाउने गरेकाे त्याे जालाेलाई जरै बाट निकाल्न सफल भएको सेती अस्पतालका एक डाक्टरले बताए । उनले भने मन्त्री साउद आएपछि स्वास्थ्य शिक्षामा सुधार हुँदै गएको भन्दै यस्तै मन्त्री चाहिने बताउनु भयाे । यता हालका अस्पतालका प्रमुख शेरबहादुर कमरले भने,जसरी भए पनि विरामीकाे उपचार सहज रुपमा दिने बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज