Advertisement

Day: २०८२ चैत्र २०, शुक्रबार ०८:३५

धनगढीमा प्रहरी निरीक्षक सुरज रोकायाको सक्रियता: अपराध नियन्त्रणमा कडाइ, शान्ति सुरक्षामा सुधार

धनगढीमा प्रहरी निरीक्षक सुरज रोकायाको सक्रियता: अपराध नियन्त्रणमा कडाइ, शान्ति सुरक्षामा सुधार

समाचार
  कैलाली — जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत धनगढी क्षेत्रमा कार्यरत प्रहरी निरीक्षक सुरज रोकायाको सक्रियताले पछिल्लो समय अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेखनीय सुधार देखिएको छ। धनगढीमा खटिएसँगै उनले आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रभावकारी रूपमा कानुन कार्यान्वयन अघि बढाएका छन्। प्रहरी निरीक्षक रोकायाले मोबाइल टोली परिचालन गरी दैनिक रूपमा संवेदनशील क्षेत्रहरूमा अनुगमन गर्दै आएका छन्। साथै, मातहतका प्रहरी इकाइहरूलाई नियमित निर्देशन दिँदै उनीहरूलाई अझै जिम्मेवार र सतर्क बनाउने काममा पनि सक्रिय देखिएका छन्। विशेषगरी गुण्डागिर्दी, लागूऔषध कारोबार, तथा अन्य अवैध क्रियाकलापहरू नियन्त्रण गर्न उनले कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाएका छन्। उनको नेतृत्वमा सञ्चालन भएका अपरेशनहरूले विभिन्न आपराधिक समूहहरूमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ भने अपराध ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज