अछामको सोडषामा एमालेको वडा कमिटी बैठक सम्पन्न
अछाम- अछाममा नेकपा एमाले सोडषा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
फागुन २१ मा हुने निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको वडा कमिटीको बैंकक शुक्रबार सम्पन्न भएको हो ।
बैठकले एमालेलाई बिजय गराउँन वडा टिमलाई जिम्मेवार बाडफाड लगायतका निर्णय गरेको जनाइएको छ ।
कार्यक्रम वडा कमिटी अध्यक्ष नृप बहादुर खडकाको अध्यक्षतामा भएको थियोे, भने प्रमुख अतिथि नेकपा (एमाले)का नेता गाेबिन्द साउद (सुमन), वीर बहादुर बाेहरा , नरेन्द्र बहादुर खडका रहनुभएको थियोे ।
बैंकक सञ्चालन वडा कमिटि सचिव गगन बाेहराले सञ्चालन गरेको बैंककमा स्वागत मन्तव्य सह-सचिव मीन बहादुर खडकाले राख्नुभएको थियोे ।...



