Advertisement

Day: २०८२ आश्विन ६, सोमबार ०८:४०

बडादशैँ सुरु, आज घटस्थापना

बडादशैँ सुरु, आज घटस्थापना

Breaking News 1, मुख्य समाचार, समाचार
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। आज बिहानै घर–घरमा विधिपूर्वक कलश, दियो र गणेश स्थापनासहित दुर्गा देवीको आह्वान गरी पूजा आरम्भ गरिएको छ। पूजा कोठा वा दशैँ घरमा गाईको गोबरले लिपपोत गरी राखिएको स्थानमा जौ रोपेर जमरा राख्ने परम्परा छ। दुर्गाको प्रिय वस्तु मानिने जमरा विजयादशमीका दिन टीका–प्रसादसँगै ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन, तर कतिपय कुलपरम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरिन्छ। यस वर्ष घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमै घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता छ। यस वर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज