नेकपा (एकीकृत समाजवादी) बझाङको ९औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन !
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी बझाङको ९औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कमिटी चयन गरेको छ।
६५ सदस्यीय जिल्ला कमिटीमा अक्कल धामी अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारी चयन भएका छन् भने सचिवको जिम्मेवारी लक्ष्मी प्रसाद जोशीले पाएका छन्। त्यसैगरी उपसचिवमा जोग कठायत, हरिश खड्का र राधिका चित्रकार चयन भएका छन्।
नयाँ नेतृत्वलाई पार्टीका विभिन्न तहबाट बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।...




