राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भारत द्वारा कर्नाटक राज्य भेला सम्पन्न
राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भात द्वारा कर्नाटक राज्य भेला सम्पन भएको छ । १९ जनवरी २०२५ तारीक का दिन भारतको बेंगलोरमा आयोजित राज्य भेलामा "विविधतामा एकता प्रवासी नेपाली सशक्तिकरण" र नेपालको समृद्धि नेपाली नागरिकको हक-अधिकार संरक्षण र सामाजिक परिवर्तन मुख्य उद्देश्य रहेको कर्नाटक राज्य समितिका प्रमुख दिपक राज आचार्यले बतायका छन
उक्त भेलामा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकटका सुदुरपश्चिम प्रदेश सभापति प्रकाश विष्ट तथा सुदरपश्चिम प्रदेश महामन्त्री तथा प्रबक्ता सन्तोष जोशी लगायत थुप्रै नेता कार्यकर्ता नेपाल बाट र भारतका अन्य राज्यहरु बाट पनि उपस्थित भयका थिए ।
उक्त भेलामा सभापति कर्नाटक राज्य प्रमुख दिपक राज आचार्य रहनु भयको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय बिभाग सदस्य एवम दक्षिण एसिया इन्चार्ज राष्ट्रीय स्वतन्त्र पार्टीका र...

