Advertisement

Day: २०८१ पुष १५, सोमबार ०९:२१

आज सोमबारे औँशी, मौन स्नान र श्राद्धले विशेष महत्व

आज सोमबारे औँशी, मौन स्नान र श्राद्धले विशेष महत्व

समाचार
  पौष कृष्ण औँशीका दिन सोमबार परेकाले आज देशभर सोमबारे औँशी विशेष उत्साहका साथ मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबारे औँशी वर्षमा तीनदेखि चार पटक पर्न सक्छ। यस दिन विशेषगरी मौन स्नान, श्राद्ध, तर्पण, र दानको महत्व रहेको वैदिक शास्त्रमा उल्लेख छ। शास्त्रीय मान्यता अनुसार, आज बिहान चाँडै उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने र दाम्पत्य जीवन सुखमय हुने विश्वास गरिन्छ। यसरी स्नान गर्नेले अक्षय पुण्य प्राप्त गर्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। साथै, सोमबार परेको औँशी तिथि श्राद्ध र तर्पणका लागि समेत अति उपयुक्त मानिन्छ। माता-पिता नहुनेहरूले आजको दिन श्राद्ध, तर्पण, र सिदा दानजस्ता धार्मिक कार्य गरेर आफ्ना पितृप्रति श्रद्धा व्यक्त गर्ने परम्परा रहेको छ। माता-पिता जीवित रहेका व्यक्तिहरूले भने बिहानै स्नान गरेर आशिष प्राप्त गर्नुपर्ने धार्मिक मान्यता छ। प्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज