Advertisement

Day: २०८१ भाद्र २७, बिहीबार १४:३७

सुदूरपश्चिम सरकारले अझै ल्याउन सकेन बजेट, विकासका सबै काम अलपत्र

सुदूरपश्चिम सरकारले अझै ल्याउन सकेन बजेट, विकासका सबै काम अलपत्र

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : योजना कार्यान्वयन गर्ने बेला सम्म पनि सुदूरपश्चिम सरकारले बजेट ल्याउन नसकेपछि विकास निर्माणका काम प्रभावित हुने देखिएको छ । योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु गर्नुपर्ने समयसम्म पनि बजेट नआएपछि चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको हो । चालू आर्थिक वर्ष ०८१/८२ को दुई महिना बित्नै लाग्दासमेत प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन । बजट नआउँदा विकास निर्माणका काम रोकिनुका साथै कर्मचारीले पनि २ महिना देखि तलब खान पाएका छैनन । अघिल्लो सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि १ साउनदेखि पूरै प्रदेश सरकार बजेटविहीन अवस्थामा छ । साउन २२ गते शपथग्रहण गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका थिए । तर, उनले कार्यभार सम्हालेको एक महिना बढी समय वितिसक्दा पनि बजेट आउन सकेको छैन । बजेट ल्याउन ढिलाई हुँदा स्वास्थ्...
गिरीशचन्द्र मिश्र प्रदेश ललित कला अकादमीको उपाध्यक्ष

गिरीशचन्द्र मिश्र प्रदेश ललित कला अकादमीको उपाध्यक्ष

अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
लखनउ (भारत) : ललित कला अकादमीको संस्कृति विभागको उपाध्यक्ष पदका लागि गिरीश चन्द्र मिश्रलाई योगी सरकारले फेरि एकपटक मनोनयन गरेको छ।सीतापुर जिल्लाको कमलापुर ब्लकको ककैया पारा गाउँका गिरीश चन्द मिश्रको राष्ट्रिय स्वयंसेवक संघ परिवारसँग गहिरो सम्बन्ध छ।कानपुर युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक गर्नुका साथै संस्कार भारतीमा पनि विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका थिए, उनको मनोनयनमा क्याबिनेट पर्यटन मन्त्री जयवीर सिंहले उहाँलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका थिए।गिरीशचन्द्र मिश्रले यसबाट उत्तर प्रदेशमा संगीत, कला, नृत्य, नाटक, गायन, वादन, लोककला र अन्य कला र संस्कृतिको क्षेत्रमा तीव्र विकास हुने बताए। कला संस्कृतिको संरक्षण र व्यापक प्रचारप्रसार गर्न राज्यका उदीयमान कलाकारहरूलाई सरकारले बढीभन्दा बढी कार्यक्रमहरूमा सहभागी गराइनेछ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज