Advertisement

Day: २०८१ बैशाख २६, बुधबार १८:४३

सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

दैनिक, बैतडी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडीमा जंगलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए। जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन्। घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हाल दुबैको अवस्था सामान्य छ। बैतडीमा मात्र नभएर आगलागीका घटना यसैरी सबैतिर फैलिन पुगेको छ। सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन्। बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो। सुदूरपश्चिममा मात्र हिजो (मंगलबार) सम्म दुई सय २० आगलागीका घटना घटेका छन्। ती आगलागीका घटनामा परेर ६ महिलासहित १० जनाको मृत्यु भइस...
गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, समाचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ...
गौरिगङ्गा नपा ले सुरु गर्य ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नपा ले सुरु गर्य ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, विचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज