Advertisement

Day: २०८१ बैशाख १०, सोमबार १७:४६

माओवादी केन्द्रको आफनै अस्तित्व  छ :- खगराज भट्ट

माओवादी केन्द्रको आफनै अस्तित्व छ :- खगराज भट्ट

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा माओवादी (केन्द्र)का नेता एवं स्थायी कमिटि सदस्य क.खगराज भट्टले माओवादी केन्द्रको अस्थित्व अझै कायम रहेको बताएका छन् । सोमवार नेकपा माओवादी केन्द्र पार्टी कार्यालय चैनपुरमा आयोजित विश्व सर्वाहारा वर्गका महान नेता लेलिनको शत वार्षिकी कार्यक्रममा बोल्दै नेता भट्टले उक्त कुरा बताएका हुन् । नेपाल कम्यूनिष्ट पार्र्टीको ७५ औ स्थापना दिवस समेत रहेको उक्त कार्यक्रममा बोल्दै नेता भट्टले बझाङमा माओवादी केन्द्रको बेग्लै रहेको पहिचान रहेको समेत दाबी गरे । विश्व सर्वाहारा वर्गका वैज्ञानिक नेता क.लेलिन लाई सम्झदै नेता भट्टले लेलिनले कम्युनिष्ट आन्दोलनको बैज्ञानिक समाजवादका लागी गरेको संघर्ष निकै महत्पुर्ण रहेको बताए । बैशाख १५ गते हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनमा पार्टीका सवै नेता कार्यक्रताले एकजुट भएर काम गरे बझाङमा नेकपा माओवादी केन्द्रको ऐतिहासिक सफलता प्राप्त हुने समेत नेता भट्टले जान...
रोरा नदिमा तटबन्धनकाे आज उद्घाटन.

रोरा नदिमा तटबन्धनकाे आज उद्घाटन.

कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
लम्की/ वैशाख-१० रोरा नदिमा तटबन्धन उद्घाटन सम्पन्न बृहत जलधार व्यवस्थापन केन्द्र, महाकाली बैतडी पाटनकोे दश लाख आर्थिक सहयोगमा मुलपानी रोरा खोला नदि किनारा तटबन्धन निमार्ण उपभोक्ता समिती अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नं ०२ अन्तरगत सृजनशील टोलकाे रोरा नदिमा गरिने ४४ मिटर तटबन्धनको लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले उद्घाटन गरेका छन्। सोही उद्घाटनमा मुलपानी रोरा खोला नदि किनारा तटबन्धन निमार्ण उपभोक्ता समितीका उपभोक्ता प्रमुख राहुल सुनार सहित अन्य सदस्यहरु पनि उपस्थित रहेका थिए।...
सुदुर पश्चिमेलि नेपाली समाज भारत केन्द्रिय नया समिति चयन।

सुदुर पश्चिमेलि नेपाली समाज भारत केन्द्रिय नया समिति चयन।

अन्तर्राष्ट्रिय, कन्चनपुर, समाचार, सुदूरपश्चिम
कैलाली - गैरसरकारी सस्था सुदुरपश्चुमेली समाज भारत ले तिस्रो महाधिवेशन बाट नया कार्य समिती चयन गरेको छ। सुदुरपश्चिमेली गैरसरकारी सस्था परोपकारी सस्था भनेर चिनिन्छ । प्रबास मा परेका समस्या लाई सहजी करण गर्न लाई सुरु गरेको उक्त सस्था हाल २८ देश मा आफ्नो समिती बनाइ काम गरि रहेको छ भने त्यसैमा भारत को समिती सबै भन्दा ठूलो समिती हो । यो सस्था ले देश कोरना को महामारी ,भुकुम्प पीडित ब्याक्तिगत समस्या भएका थुप्रै ठाउँ मा सयोग पुगाइ सकेको छ । यो सस्था मा अन्तर्राष्ट्रिय ,रास्टृय , प्रदेश जिल्ला र एरिया कमिटी गठन गर्दै काम गर्दै आएको हो । यो सस्था को कार्यकारी समिति को समय तीन बर्ष हुने गर्दछ । पुरानो कार्य समिती कार्यकाल सकिए सङ्गै महेन्द्रनगर मा भएको तिस्रो महाधिवेशन ले नया समिति चयन गरेको छ । उक्त समिति सर्ब सहमती मा चयन भएको हो । सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितितेस्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज