Advertisement

Day: २०८१ बैशाख ९, आईतवार २०:४५

बझाङको ऐतिहासिक ‘बान्नीकी चैतली’ मेला सुरु

बझाङको ऐतिहासिक ‘बान्नीकी चैतली’ मेला सुरु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा लाग्ने प्रशिद्ध धार्मीक तथा ऐतिहासिक मेला ‘बान्नीकी चैतली’ आजबाट सुरु भएको छ ।जिल्लाको छबिस पाथीभरा गाउँपालिकामा लाग्ने सो मेला गर्दछ किम्बदन्ति अनुसार शक्तिशाली महिसासुर दानवले देवी देउतालाई दुःख दिनथालेपछि दुर्गादेवी माताले महिसासुरलाई मार्न जंगलबाट काँकर ल्याउन भनेपछि मेलाको सुभारम्भ भएको मान्यता छ । महिसासुर दानवमाथि विजयी गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको धार्मिक मान्यता छ । सोही अनुसार चैते औंसीको दिन बझाङका स्थानीय तीन वटा छुट्टाछुट्टै स्थानमा गएर लुंगो अर्थात काँकर ल्याउने गर्दछन् । जसलाई काँकरे औंशी भन्ने गरिन्छ । त्यसको १३ दिनपछि सोही काँकरको प्रदर्शन चैतली मेलाको मुख्य विशेषता मानिन्छ । तीन वटा काँकर मध्य आजका दिन पहिला मुम्लाको काँकर पर्दशन गरिएको छ । त्यसपछि काँकर लाई अगाढी बढाएपछि मुम्ला तर्फको काँकरको प्रदर्शन गर्दै ठाडो पारेर हिँड...
एकीकृत भु-परिधी व्यवस्थापनकोे आयोजनामा रोरा नदिको तटबन्धन सम्बन्धी छलफल

एकीकृत भु-परिधी व्यवस्थापनकोे आयोजनामा रोरा नदिको तटबन्धन सम्बन्धी छलफल

कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
लम्की- वैशाख ०९ आज मिती २०८१ साल वैशाख ०९ गतेका दिन एकीकृत भू-परिधी व्यवस्थापन आयोजना, बबरमहल काठमाण्डौंकाे आयोजनामा लम्कीचुहा नगरपालिका कैलालीको सव डिभिजन वन कार्यालय अन्तरगतकाे श्री बिरेन्द्र सामुदायिक वन उपभोक्ता समुह (कर्णाली जैविक मार्ग) नदि किनारा संरक्षण कार्यक्रम अन्तरगत नदि किनारा तटबन्धन सम्बन्धी छलफल कार्यक्रममा विरेन्द्र सामुदायिक वन उपभोक्ता समुह अन्तरगत लम्कीचुहा नगरपालिका वडा नं ०२ मा पर्ने सृजनशील टोलकोे रोरा नदि खोलामा तटबन्धन गर्ने विषयमा लम्कीचुहा नगरपालिका वडा नं ०२ काे वडा कार्यालयमा कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा सुरक्षण तथा जेसि अधिकृत - एकीकृत भू-परिधि ब्यवस्थापन आयोजनाका निशान्त अधिकारी, फिल्ड सुपर भाइजर, एकीकृत भू- परिधि ब्यवस्थापन आयोजनाका गोपिराम चौधरी, लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओली, विरेन्द्र सामुदायिक वन...
अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड

अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको समिकरण पुरै अवधि चल्ले बताएका छन । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको समिकरण बाहिर चर्चा आएको जस्तो केही नभएको बताए । ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण’ उनले भने । उनले प्रदेशमा सरकार बनाउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको बताए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् । प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम आएका हुन्।...
कैलालीमा आगलागीबाट  किसानको गहुँ खेतमै खरानी

कैलालीमा आगलागीबाट किसानको गहुँ खेतमै खरानी

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीमा किसानको गहुँबाली नै सत्यानास भएको छ। गहुँबाली भित्र्याउने समयमा ठूलो परिमाणमा गहुँबालीमा नोक्सानी भएको छ। आगलागीबाट भित्र्याउन लागेको गहुँबालीमा क्षति पुगेको हो। हिजो (शनिबार) मात्र जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो। घरको आगनमा बालेको आगो गहुँमा सल्कन पुगेपछि ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट भएको छ। भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको ८ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा आगलागी भएको छ। विद्युतको लाइन सर्ट भएर बिहीवार गहुँबालीमा आगलागी भएको हो। त्यस्तै, बिहीवार नै जोशिपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो। जोशीपुर गाउँपालिका–४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा पनि आगलागी भएको छ। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ। शनिबार फेरी गहँुबालीमा ...
ट्याक्टर पल्टिदा चालक को मिर्तु

ट्याक्टर पल्टिदा चालक को मिर्तु

कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८१ वैशाख ९कञ्चनपुरमा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ।जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो।पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेपछि लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको शनिबार राति ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज