सामुदायिक मनाेसामाजिक कार्यकर्ता तालिम सञ्चालन
बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकामा रहेको झाेतामा सामुदायिक मनाेसामाजिक कार्यकर्ता तालिम सञ्चालन भएको छ ।
आज एक कार्यक्रमका विच जिल्लाकाे झाेतामा रहेको एक हाेटेलमा कार्यक्रम सञ्चालन भएको हाे । दस दिन सम्म सञ्चालन हुने तालिमको उद्घघाटन सर्तमा दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल विक काे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्राेग्राम म्यानेजर युएमएनका माधुरी शर्मा विशिष्ट अतिथिमा प्रशिक्षक विनोद पाैडेल अतिथिमा सहायक प्रशिक्षक लगायत महिला सेफहाउस बझाङ बुङगल नगरपालिका स्वास्थ्य सँयाेजक समान व्यावहार परियाेजनाका सम्पुर्ण कर्मचारीहरुकाे उपस्थिति रहेको थियाे ।
झाेतामा सञ्चालन भएको कार्यक्रम आज बाट सुरु भएको छ । १० दिने तालिममा विभिन्न कर्मचारीहरुलाई दिईने मानसिक स्वास्थ्य परियाेजना सँयाेजक बिस्ना बमले बताउनु भयाे । विभिन्न मानसिक समस्या भएका मानिसहरुलाई कसरी काउन्सिलिङ ग...

