असत्य माथि सत्य को जित , केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक !
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ ।
पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए ।
उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिएका हुन् ।...

