Advertisement

Day: २०८० कार्तिक ३, शुक्रबार १०:५८

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली: लम्की चुहा नगरपालिका वडा नं 05 काे आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा भित्रका करिव 30 वटा कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको छ। आज उक्त कार्यक्रममा बोल्दै यनिमल रेस्क्यु टिमका अध्यक्ष राहुल सुनारले हामी एक्लैले यो काम गर्न नसकिने र यो एक्दमै खतरनाक भएकोले यसमा सामाजिक संघ संस्था र स्थानिय निकायले गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो। साथै उक्त कार्यक्रममा बोल्दै वडा नं 05 कि वडा अध्यक्ष माया बिष्टले यि छाडा कुकुरकाे टोकाईले मानिसको अकालमै ज्यान जाने र ति कुकुरको टोकाईबाट घरपालुवा गाई बाख्रालाई टोकेर समेत क्षती पुराएको बताउनु भयो। साथै उहाँले यस्ता कार्यक्रमका लागी वडा हरपल साथमा रहने र सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो।...
धनगढीबाट बझाङ जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

धनगढीबाट बझाङ जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : धनगढीबाट बझाङ जादै गरेको बस ठूलो दुर्घटनाबाट बचेको छ । ना६ख१९८३ नम्बरको कर्णाली रिभर यतायताको बस बझाङको सुबेडामा ठूलो दुर्घटना हुनबाट बचेको हो । बसको अगाडीको पट्टा भाँचिनगई बस सडकबाट भीरतर्फ मोडिएको थियो । बसका अन्य यन्त्रले सही तरिकाले काम गरेको हुनाले दुर्घटनाबाट बचेको प्रत्यक्षदर्शीले बताएका छन् बसमा सामान्य क्षति पुगेको छ भने यात्रुहरु सकुसल रहेको बताइएको छ ।  सो ठाउमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । केहिबेरमा मेसिन आएपछी गाडी तानेर सडक सुचारु हुने भएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज