Advertisement

Day: २०८० आश्विन ३, बुधबार १८:२०

संविधान दिवसको अवसरमा रास्वपा बझाङले गर्यो रक्तदान कार्यक्रम

संविधान दिवसको अवसरमा रास्वपा बझाङले गर्यो रक्तदान कार्यक्रम

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ : संविधान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी बझाङले रक्तदान कार्यक्रम गरेको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम टिपाएको राष्ट्रिय स्वतन्त्र पार्टीका जयपृथ्वी नगरपालिका नगर संयोजक दमन रसाइलीले बताए ।...
टीकापुर घटनाका सबै दोषी रिहा

टीकापुर घटनाका सबै दोषी रिहा

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको टीकापुर ‘नरसंहार’ घटनामा दोषी ठहर भएर जेल परेका सबै (चार) जनालाई रिहा गरिएको छ। संविधान दिवसको अवसर पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि आज (बुधबार) चारै जना कारागारमुक्त भएका हुन्। तीन जना कैलाली कारागारमा थिए भने एक जना बालसुधार गृहमा। कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी रिहा भएका हुन। उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन्। नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भएका छन्। थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र नाबालक गरेर ८ जनाको हत्या भएको थियो। सर्वोच्च अदालतले यस घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज