डिलासैनी साहित्यिक तथा सास्कृतिक उत्सव ०८१ सम्पन्न
बैतडी जिल्ला पुर्चौडी नगरपालिका वार्ड न ८ मा स्थापित श्री डिलाशैनी मा बि मल्लादेहिको बिध्यालय प्राङ्गणमा सम्पन्न गरिएको छ।
उक्त कार्यक्रमको आयोजना सु प प्रज्ञा प्रतिष्ठानको रहेको थियो भने ट्रान्सफर्मेटी सोसाईटी अफ नेपाल कन्चनपुरको सहआयोजनामाभब्यताका साथ सु प का आफ्नै भाका,भेष भुषा लगायतका सगुन,देउडा,धुमारी,ठाडोखेल,ओई ,लोकदोहरी,लगायतका बैतडेलीका गुन्जायमान लोक धुनहरुका माझ सम्पन्न गरिएको हो ।
ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल कन्चनपुर अध्यक्ष चन्द्रा ऐर (चादनी)को अध्यक्षता रहदा सु प प्र प्रतिष्ठानका उपकुलपती डा टि एन जोशी प्रमुख अथिती थिए भने पु न पा पा का प्रमुख प्रसासकिय अधिकृत बिनोद कुमार कुवर वार्ड १/८ का वार्ड अध्यक्षहरु,शिक्षा अधिकृत ,विभिन्न बिध्यालयका प्र अ हरु विशेष मान्यगन्य ब्यक्तित्वहरु विभिन्न बिध्यालयका बिध्यार्थिहरुको सास्कृतिक कार्यक्रम थियो। बृद्ध महिला...












