Advertisement

हाम्रो बारेमा

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः आगामी आर्थिक वर्षको संघीय बजेट सार्वजनिक भइसकेको छ। संघीय सरकारले दिने अनुदानका आधारमा प्रदेश र स्थानीय तहहरुले बजेट निर्माण गर्दै आएका छन्। प्रदेश सरकारको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर छ। सुदूरपश्चिम प्रदेशको बजेट करिब ९५ प्रतिशत संघीय सरकारले दिने अनुदानमा निर्भर हुने गरेको छ। संघीय बजेटपछि प्रदेश सरकारले बजेट ल्याउने गरेको छ। प्रदेशपछि स्थानीय तहहरुले आफ्नो बजेट बनाएर सार्वजनिक गर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत बलियो नहुँदा संघीय सरकारले दिन अनुदानका आधारमा बजेट निर्माण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको आफ्नो आन्तरिक आम्दानीको स्रोत दुई अर्ब पुगाउन समेत मुश्किल हुने गरेको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वितरण हुने संघीय अनुदान अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि १३ अर्ब ८३ करोड २१ लाख अनुदान बाँडफाँड गरेको छ। सुदूरपश्...
के के युवा क्लवका अध्यक्ष शिखर विश्वकर्मा सहितको टोलीले बिरामीलाई दुई लाख बाईस हजार सहयाेग

के के युवा क्लवका अध्यक्ष शिखर विश्वकर्मा सहितको टोलीले बिरामीलाई दुई लाख बाईस हजार सहयाेग

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
वर्दगोरिया/तपेन्द्र ढुङ्गाना वर्दगोरिया गा.पा. वडा न. ०३ मा रहेको के के युवा क्लबले बिगतका बर्ष झै मानव सेवा नै धर्म हो भन्ने मुल नाराका साथ यश पटक पनि बर्दगोरिया ०३ निवासी बिगत डेढ बर्ष देखि रोग बात ग्रसित भारत नेपालमा उपचार गर्दा आर्थिकको अभाबले पुर्णरुपमा औषधी नपाएका सात जना परिवारको एक्लो साहरा पुर्ण बहादुर बौडेललाई रु.२,२२,००० सहयोग गरेको कुरा कल्बका अध्यक्ष शिखर बिश्वकर्माले हामिलाई भनेका हुन। उक्त सहयोग मध्य रु.४१,००० हजार बिरु रोकाया,दिल रोकाया,कवि न्यौपने ,आत्मा बराली लागाएतको टिमले ब्याङ्लोर बाट सङकलन गरेर पठाएका हुन भने त्यसैगरी १९,२०० सय उमेस थापा,ईन्द्र थापाले सोही ठाउँ बाट पठएका हुन र नेपालमा किरण रास्कोटी मगरले पनि उक्ता क्लबका अध्यक्ष शिखर बिश्वकर्मालाइ केही खटन पठन गरि सहयोग गरेको र बाकिको रकम कोहिले Qr गरे कोहिले नगदै गरे भने कोहिले शिखर बिकको घरमै गएर दिएको कु...
कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए । उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ। पछिल्लो केही दिनदेखि गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो। बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ । साथै सम्पुर्ण लाई गर्मीम...
एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ

एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ

समाचार
भरतपुर । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) बाग्मती प्रदेशले फार्मासिस्टहरुका लागी चितवनमा एक दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । एसोसिएसनले आगामी जेठ १९ गते शनिबार सामुदायिक र अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स  इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी विथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला संचालन गर्न लागेको हो । कार्यशालामा औषधी गुणस्तर, जिपीपी (सामान्यीकृत पस्ट्युलर सोरायसिस), जिएसडिपी ( राम्रो भण्डारण र वितरण अभ्यासहरू), म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापन विषयमा छलफल गरिने छ । हलिडे पार्टी प्यालेस भरतपुर ७ मा विहान ११ बजे देखी संचालन हुने कार्यशालामा अस्पताल तथा सामुदायिक फार्मेसीमा कार्यरत र उल्लेखित मेडिकल सिप प्राप्त गर्न ईच्छुक फार्मासिस्टहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ । ...
यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

दैनिक, मुख्य समाचार, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ। यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।  मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्। त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्र...
निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

मुख्य समाचार, राजनीति, समाचार
  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताएका छन् ।  सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘संघीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उनले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताएका हुन् । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उनले बताए । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रुपमा लिएको बताउँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताए । अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक जस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिन...
काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ डा अब धनगढि मा …

काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ डा अब धनगढि मा …

समाचार
काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ डा. सन्दिप चन्द्र श्रेष्ठ अब धनगढि को  अष्पताल  लाईन मा रहेको  बुढिगँगा फार्मेशि मा यहि अषाढ १ गते शनिबार बिहान ९ बजे देखि साझ को ४ बजे सम्म आउने फार्मेसि सँचालक भैरब बोहरा ले जानकारी दिनु भएको छ । 
सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा महानगरले फाल्यो एक ट्रक धुलो

सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा महानगरले फाल्यो एक ट्रक धुलो

दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्। मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्। उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भनेका छन्। ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँ...
डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोटी, दैनिक, मुख्य समाचार, रोजगार, समाचार, सुदूरपश्चिम
डोको बुनेर डोटीका दुई किशोरले अध्ययन गर्नका लागि चाहिने सामानको खर्चको जोहो गर्दै आएका छन्। डोटीको केआईसिंह गाउँपालिका-४ दुर्गामाण्डौँ वायलका शेरू विक र शेर विकले निगालोबाट बन्ने डोको लगायतका सामग्री बनाएर बिक्री गर्दै आएका छन्। उनीहरू दुबै जना सोही ठाउँमा रहेको झिमे मालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन्। शेरू कक्षा १० र शेर कक्षा ८ मा अध्ययन गरिरहेका छन्। उनीहरू क्रमशस् १६र १५ वर्षका भए। उमेरले कलिलै भए पनि काममा भने दुबै दाजुभाइ पाका देखिन्छन्। बाँस तथा निगालाको चोयाबाट बन्ने डोका, छाप्रा, नाङ्लो तथा गोदा बुन्दै आएका विक दाजुभाइ विद्यालय विदाको दिन निकै व्यस्त हुन्छन्। विद्यालयमा सार्वजनिक बिदा परेको दिन उनीहरू डोका डाला बुन्नमा ब्यस्त हुन्छन्। घरायसी परिस्थिति कमजोर छ, काम नगरी पढ्न सकिने अवस्था छैनझ यो काम गर्न थालेपछि आफूलाई पठनपाठनमा सहज भएको शेरले बताए। उनले आफ्ना बुवाबाट यो...
धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

समाचार
धनगढी : कैलालीको धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ। जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको हो।  साहारा नेपाल युवा क्लबले सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण गर्ने भएको हो। प्रतियोगिता टि–२० फरमेटको प्रणालीबाट खेलाइने छ। धनगढी उपमहानगरपालिका– १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने छ। जेठ १६ गतेदेखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ। प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए। । अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ। खेलमैदान सफाईदेखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए।  प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।...
नेकपा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु

नेकपा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु

बझाङ, राजनीति, सुदूरपश्चिम
आज बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे झाेतामा कार्यक्रम सुरु भएको हाे । नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य शकर खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम ईन्चार्ज गिरिराजमणि पाेख्रेल प्रमुख अतिथि सह- ईन्चार्ज तथा पुर्व मन्त्री विना मगर विशिष्ट अतिथि माअाेवादीका केन्द्रीय कमिटी सदस्य नेता मिनबहादुर कुवर सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन नेकपा माअाेवादी केन्द्रकि नेतृ देवकी मल्लले गर्नुभएको थियाे । बझाङमा सुरु भएको कार्यक्रममा प्रत्येक पालीकाकाे विषयमा जानकारी गराउने रहेको छ ।...
प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि  अष्पताल लाईनमा …

प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि अष्पताल लाईनमा …

समाचार
प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि को  अष्पताल  लाईन मा रहेको  बुढिगँगा फार्मेशि मा यहि जेष्ठ १२ गते आउने फार्मेसि सँचालक बिजय के सि  ले जानकारी दिनु भएको छ ।  निसन्तान दम्पति हरु को दुरबिन पद्दति द्वारा पाठेघर को जाँच , हार्मोनल कमि तथा महिनावारि गढबढि जस्ता समस्या हरु को समधान को लागि काठमाडौं को शृद्दि आई भि एफ एण्ड फर्टिलिटि सेन्टर मा कार्यरत डा दिपमला कार्कि द्वारा चेकजाँच गरिने सचाँलक केसि ले बताउनु भयो । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज