Advertisement

बैतडी

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा महरा निर्वाचित

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा महरा निर्वाचित

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा उत्तरा महरा निर्वाचित भएकी छन । बुधबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की  महरा सभापति पदमा निर्वाचित भएकी हुन् । निर्वाचित महराले १ सय १९ प्राप्त गरिने भने उनका प्रतिद्वन्द्वी  अनेरास्ववियुका विष्णु दत्त अवस्थीले १ सय ३ मत पाए  । अखिल क्रान्तिकारीकी गीता भण्डारीले ९३ मत मात्रै प्राप्त गरिन्  । सचिवमा पनि नेविसंघकै सन्दीप भण्डारी १ सय १७ मत सहित निर्वाचित भएका छन् , भने कोषाध्यक्षमा अनेरास्ववियुकी बबिता साउँदले १ सय २५ मत पाएर निर्वाचित भइन् । उक्त क्याम्पसमा ५ सय ५७ विद्यार्थी रहेकोमा ३ सय ३० मत मात्रै  खसेकाे थियोे । जसमा १५ मत बदर भएका छन । बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच वटा क्याम्पसमा चैत ५ गते  निर्वाचन भएको थियोे । मंगलबार निर्वाचन भ...
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी

बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसंगै जिल्लाका अधिकांश गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । अहिले अस्पताल,स्वास्थ्यसंस्थामा आउने बिरामीमध्ये अधिकांस भाइरल ज्वरोका हुने गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारको लागि पुग्ने गरेका छन्। अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक १५० जना उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका छन्। जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्लाका अन्य स्वास्थ्यसंस्थामा पनि भाइरल ज्वरोको बिरामी बढेका छन्। गाउँगाउँमा बिरामी बढेपछि त्यहाँका स्वास्थ्यसंस्थाहरुमा पनि बिरामीको चाप बढ्न थालेको छ ।...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ३ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र २ क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघबाट कविता साउँद सभापतिमा विजयी भएकी छिन । डिलाशैनी गाउँपालिका-६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका कृष्णसिंह रावल विजयी भएका छन् । यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचि...
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको भोलि स्ववियु निर्वाचन हुने एक क्याम्पसमा तालाबन्दी गरिएको छ । जिल्लाको डिलासैनी गाउँपालिका- ६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ । फागुन १५ गते सम्म मात्रै विद्यार्थी भर्ना म्याद रहेको भए पनि क्याम्पसमा फागुन २५ गते सम्म विद्यार्थी भर्ना गरेको देखिएको स्ववियु अध्यक्षका उम्मेदवार रमेश मालले बताए । साथै क्याम्पस प्रशासनले वितरण गर्नुपर्ने परिचय पत्र पनि विद्यार्थी संगठनहरुले वितरण उनको भनाइ छ । अनेरास्ववियुले फागुन १५ गते पछि भर्ना गरिएका फर्जि विद्यार्थीको भर्ना रद्द गर्नुपर्ने र विद्यार्थी संगठन संग रहेका परिचय पत्र फिर्ता मागी क्याम्पस प्रशासनले नै विद्यार्थी दिनुभपर्ने माग गरेको छ। फर्ज...
बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको हो । केसीको फागुन २८ गते असमायिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । आज नगरपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । ...
बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी  १३  बर्षीया लिला साउँद आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार आईतबार साँझ लिलाको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी उदयदेव माध्यमिक विद्यालय पालिगाडामा कक्षा ८ मा अध्ययनरत थिइन् ।। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउँका ५१ वर्षीय पाल बिष्टलाई प्रहरीले भरुवा बन्दुक र छाला सहित नियन्त्रणमा लिएको हो । मंगलबार अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, गोली ७ राउन्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बन्दुक र छाला सहित पक्राउ गरेका बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ। लेनदेनको विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका-८ का २२ वर्षीय सुरेन्द्र बिष्ट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका दाइ नात पर्ने करिब ४५ वर्षीय कर्ण विष्टले शनिबार राती करिब साढे ९ बजेको समयमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।...
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात, जनजीवन प्रभावित

Breaking News 1, अछाम, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात भइरहेको छ । बिहीबार रातिदेखि उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेको हो । लामो समयसम्म खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका स्थानीय वर्षापछि खुसी भएका छन् । बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपालको धुली, काँडा लगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ । निकुञ्ज कार्यालयका गेम स्काउट दिनेश खड्काले हिजो साँझबाट नै खप्तडमा हिमपात सुरु भएको र कुनैकुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको बताए । यस्तै बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्...
वडाध्यक्ष भाट दुई वर्षदेखि वडावासी जनताको विद्युत महसुल तिर्दै

वडाध्यक्ष भाट दुई वर्षदेखि वडावासी जनताको विद्युत महसुल तिर्दै

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीका एकजना वडाध्यक्ष वडावासी जनताको विद्युत महसुल तिर्दै आएका छन् । जिल्लाको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासी जनताको सबै विद्युत महसुल तिर्दै आएका हुन् । वडाध्यक्ष भाट विगत २ वर्षदेखि आफ्नो मासिक पारिश्रमिकबाट वडाका ३ सय ग्राहकको विद्युत महसुल तिर्दै आइरहेका छन्। वडाअध्यक्षमा निर्वाचित भए लगत्तै उनले वडाबासीको विद्यूत महसुल तिरिदिने घोषणा गरेका थिए । २०७९ साउनदेखी ०८१ पुष मसान्त सम्मको विद्युत महसुल तिरेको रसिद घर–घरमै पु¥याउने गरी टोल–टोलमा वितरण गरिरहेका छन् । वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि उनी स्वयं प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेका छन्।...
बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दार खडायतको मृत्यु,, घरबाट कार्यालय फर्किरहेका थिए

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दार खडायतको मृत्यु,, घरबाट कार्यालय फर्किरहेका थिए

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा घरबाट कार्यालय फर्किरहेका प्रहरी हवल्दारको भिरबाट लडेर मृत्यु भएकाे छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिल घरभएका प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो । बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।  मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।...
भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने

भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने

Breaking News 1, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- भनिन्छ समाजमा दुई जातीय मान्छे बसोबास गर्छन् , ती हुन महिला र पुरुष । यो एउटा भनाइमा सिमित छ भन्ने प्रष्ट भएको छ । यस भनाइलाई बोलीमा मात्रै सिमित छ भन्ने बैतडीको सिगास गाउँपालिका- १ अङगेगाडाका शिक्षक प्रकाश दमाईंकी ६१ वर्षीया आमा माना दमाईं (टेलर)को शव २४ घण्टापश्चात् उठेपछि प्रष्ट भएको हो । हुन त माथिको जस्तै एक अर्को भनाइ छ, मर्दा पर्दा चाहिने भनेको आफन्त हुन, तर सनिवार बिहान ११ बजे प्रकाशकी आमाको निधन भयो, उनलेे मलामी जाने मान्छे पाएनन्, र आमाको शव २४ घण्टा सम्म आँगनमै राख्नु पर्यो। उक्त अङडेगाडा गाउँमा करिब ३ सय जनाको बसोबास छ। गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो। जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शव २४ घण्टापछि आइतबार कञ्चनपुरबाट आफन्त आएर उठाए । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज