Advertisement

शिक्षा

विद्यावारिधि गरेका ५ जना प्राध्यापकलाई स्ववियुको सम्मान 

विद्यावारिधि गरेका ५ जना प्राध्यापकलाई स्ववियुको सम्मान 

कैलाली, दैनिक, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी - विगत २ वर्षयता विद्यावारिधि गरेका कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत ५ जना प्राध्यापक हरुलाई स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले सम्मान गरेको छ। एक कार्यक्रमका विच देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा यसवर्ष भर्ना भएका झण्डै २ हजार बढी विद्यार्थीहरुलाई स्वागत गर्दै स्वतन्त्र विद्यार्थी युनियनद्वारा यो दुईवर्षको अवधिमा विद्यावारिधि गरेका कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिवराज जोशी  सह प्राध्यापक डा. शिव प्रसाद सापकोटा सह प्राध्यापक डा. प्रयागराज जोशी उप प्राध्यापक डा. मान बाहादुर जोरा डा. बासुदेव विष्ट डा. नारायणी भट्ट सङ्गै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७९ सम्पन्न गर्न संयोजकको भूमिकामा रहनुभएका सह प्राध्यापक अम्बिकेश्वर प्रसाद जोशीलाई समेत सम्मान गरिएको स्ववियु अध्यक्ष यमराज जोशीले जानकारी दिनुभएको छ। स्वतन्त्र विद्यार्थी ...
स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

कैलाली, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८१ मा भर्ना भई अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूलाई स्वतन्त्र विद्यार्थी युनियनले स्वागत तथा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ ।  स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्री यमराज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख तोयराज भट्ट रहनुभएको थियो। यस शैक्षिक संस्थामा बि.स २०८१ मा करिब २००० भन्दा बढी विद्यार्थीहरूले भर्ना गरेका छन् । आगामी दिनहरूमा यस शैक्षिक संस्थामा उक्त तथ्याङ्कभन्दा बढी विद्यार्थीहरू भर्ना हुनेछन् भन्ने अपेक्षा राखेको छ, भन्दै क्याम्पस प्रमुखले आफ्नो मन्तव्य राख्नुभएको थियो। विद्यार्थीहरूको हकहितका लागि स्वतन्त्र विद्यार्थी युनियन हरेक परिस्थितिमा विद्यार्थीहरूको साथमा रहनेछ भन्दै स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीले कार्यक्रमको समापन ग...
त्रिविले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता

त्रिविले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
धनगढी- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गतेका हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको हो । फागुन १९ गते दिउसो तीन बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यस्तै फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुर...
अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, शिक्षा
देशका 77 जिल्लामै न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता एजुकेसन् फाउन्डेसन काठमाडौं द्वारा संचालित समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलेको छ ।  सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा नर्सरी देखी कक्षा ७ सम्म अध्यापन गराउदै आएको समता स्कुल कैलालीले  सरस्वती पुजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम सहित (play group) मा तथा सोही दिन कक्षा ७ सम्म शैक्षिकसत्र २०८२ का लागी समेत प्रि. रजिस्ट्रेसन पनि नि:शुल्क खुलाएको सम्पुर्णमा सहर्ष जानकारी गराउदछौ।         विशेषताहरु:- 🔘 सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा पठनपाठन गराउने नेपालको एकमात्र बिद्यालय। 🔘World Books of Records मा नाम बिश्वकै न्यूनतम समान  शुल्कमा पढाउने बिद्यालयको रेकर्ड राख्न सफल ।           🔘 देशका ७७ जिल्ला सहित भारत, म्यानमार, श्रीलंका र  बंगलादेशमा समेत संचालनमा...
भट्ट ले गरे बिद्यार्थी लाई टाइ र बेल्ट सयोग ।

भट्ट ले गरे बिद्यार्थी लाई टाइ र बेल्ट सयोग ।

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दार्चुला २०८१ कार्तिक ०२ शैल्यशिखर न.पा. वडा न.४काडापारी निवासी बुवा हरि दत्त भट्ट (प्रधान ज्यु )का छोरा समाजसेवी महादेव भट्टले श्री भूमिराज मा.वि.तल्लो काडापारी मा अध्ययनरत बालबालिकाहरुका लागि २७६ थान टाइ र २१६ थान बेल्ट विद्यालय लाई हस्तान्तरण गरेका छन । महादेव भट्ट भारत को दिल्ली मा लामो समय देखि कर्म थलो बनाइ बसोबास गर्दै आएका छन उहाँ सुदुर पश्चिमेलि नेपाली समाज का सस्थापक सदस्य तथा बर्तमान अध्यक्ष पनि हुन । उनी सामाजिक सेवा मा निरन्तर लागि रहेका छन । भारत मा अलपत्र देखि दुखी बिरामी समेत लाई सस्था तथा ब्यक्ति गत तर्फ बाट सयोग गरिरहेका छन ।...
हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३५ जना बिद्यार्थीहरु लाई झोला,कापी र कलम शैक्षिक सामाग्री बितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ। बिगतका दिनहरुमा पनि सामुदायिक बिधालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि सामुदायिक बिधालय हरुमा शैक्षिक सामाग्री,बिद्यार्थीहरु लाई पोसाक बितरण गर्ने,बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताउनु भएको थियो। कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्सित भएका थिए भने वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिती...
जनप्रियले मनायो सांस्कृतिक उत्सव

जनप्रियले मनायो सांस्कृतिक उत्सव

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
जनप्रियले मनायो सांस्कृतिक उत्सव मसुरिया– विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयले सांस्कृति उत्सव मनाएको छ । प्रधानाध्यापक धनीदत्त भट्टको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक उत्सव मनाएका हुन् । कार्यक्रममा विद्यार्थीहरुले पहिरनसहितका थारू नृत्य, डेउडा नृत्य तथा गीत प्रस्तुत गरेका थिए । सांस्कृतिक प्रस्तुतिसँगै विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत घैंटो फोड प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा विद्यार्थीतर्फबाट कक्षा १० मा अध्ययरत विद्यार्थी प्रशान्त टमट्टा र शिक्षक–कर्मचारीबीचको प्रतियोगितामा विद्यालयका कर्मचारी रमा कँडेल विजय भएका थिए । यसैगरी कार्यक्रममै जनप्रिय माध्यमिक विद्यालयबाट सरुवा भई गएका शिक्षक शान्ति पन्त र उत्त...
national youth council नेपाल स्काउटले आयोजना गरेको देशव्यापी चित्रकला प्रतियोगितामा कलम बम मेमोरियल बोर्डिङ स्कुल कि बोहरा प्रथम

national youth council नेपाल स्काउटले आयोजना गरेको देशव्यापी चित्रकला प्रतियोगितामा कलम बम मेमोरियल बोर्डिङ स्कुल कि बोहरा प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० मा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलकि कक्षा सातमा अध्ययनरत छात्रा निसा बोहरा प्रथम भएकी छन । बिश्व शान्ति दिवसको अबसरमा national youth council नेपाल स्काउटले आयोजना गरेको देशव्यापी चित्रकला प्रतियोगितामा बोहरा प्रथम भएकी हुन । बिधालयले एक कार्यक्रम गरि बोहरालाई प्रथम भएको खुसीमा विद्यालय परिवारले हार्दिक बधाई तथा आगामी दिनमा थप सफलता तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेको हो । कलम बम मेमोरियल बोर्डिङ स्कुलका प्र,अ युवराज बमले पढाईलाई मात्र नभई खेलकुद,चित्रकलामा पनि बढी रुचि राख्ने भएकोले पनि बोहरा प्रथम भएको बताएका हुन उनका अनुसार पढाइ संगै खेलकुद, वक्तित्वकला,चित्रकला जस्ता चिजमा आफ्नो रुचि राख्न जिवनमा महत्त्वपूर्ण रहेको बताएका हुन...
कुमुदिनी आदर्श विद्या निकेतन  ले मनायो गुरु पुर्णिमा

कुमुदिनी आदर्श विद्या निकेतन ले मनायो गुरु पुर्णिमा

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार
कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा- ७ स्थित कुमुदिनी आदर्श विद्या निकेतनमा आज परेको गुरु पुर्णीमाकोअवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेर सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हेमराज अम्मैले २०६४ देखि स्थापित भएको बिद्यालयले आज राज्यले कलिला बिद्यार्थी भाइबहिनीहरुलाई पढाइरहेको छ। रोजगार को ग्यारेन्टी छैन अझ कलेज , विश्वविद्यालय मा पढाउने सर लाई समेत थाहा छैन आफ्नो बिद्यार्थी जागिर खान्छ वा खाँदैन अब को शिक्षा ग्यारेन्टी रोजगार मुखी र विश्वबजारमा सजिलै आफ्नो सीप क्षमता को आधारमा आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा नेपालमा आबस्यक रहेको कुरा प्रिन्सिपल अम्मैले बताएका छन्।उनका अनुसार यो बर्षमा जस्ले उत्कृष्ट नतिजा 4.GPA ल्याउने विद्यार्थीलाई बिधालयको तर्फबाट १० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्व...
धनगढीमा रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु

धनगढीमा रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु भएको छ । शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ। "सीप हुन्छ हातमारोजगारी साथमा"धनगढीको सुन्दर सहरमा CTEVT सङ साझेदारीमा संचालित यस "रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय"ले शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ। कार्यक्रमहरू: सिभिल इन्जिनियरिङ (Civil Engineering): तीन वर्षे डिप्लोमा।-जियोमेटिक्स इन्जिनियरिङ (Geomatics Engineering): तीन वर्षे डिप्लोमा। योग्यता:मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषय लिई न्यूनतम १.६ जि.पि.ए। वाप्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहमा कुल प्राप्ताङ्कमा ६८.३३% अंक। आवेदन फाराम तथा प्रवेश परीक्षा सम्बन्धमा१.प्रवेश परीक्षा शुल्क:...
कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
२०८१ असार २१ गते शुक्रबारकैलाली जिल्ला को मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल ले लगातार तेस्रो पटक एसईइ परिक्षामा घोडाघोडी नगरपालिका प्रथम हुँदै स्वर्णिम इतिहास कोर्न सफल भएको छ । बिधालय मा पठनपाठन गराउने शिक्षाक शिक्षिका र बिधालयमा अध्यनरत बिद्यार्थी को मेहनत र अभिबाभकको साथ सहयोगले आफुहरु यो इतिहास ३ पटक घोडाघोडी नगरपालिका प्रथम हुँदै इतिहास रच्न सफल भएको बिधालयका प्रीन्सिपल फाउन्डर युवराज बमले बताएका छन् । उनले सर्वोत्कृष्ट नतिजा सहित विद्यालयको नाम नगरपालिका मै उच्च स्थानमा राख्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आगामी दिनमा उत्तरोत्तर प्रगतिको अशेष शुभकामना व्यक्त गर्नु भएको छ । अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय...
एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

दैनिक, मुख्य समाचार, शिक्षा
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो । गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज