Advertisement

कुमुदिनी आदर्श विद्या निकेतन ले मनायो गुरु पुर्णिमा

Advertisement

कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा- ७ स्थित कुमुदिनी आदर्श विद्या निकेतनमा आज परेको गुरु पुर्णीमाकोअवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेर सम्पन्न गरिएको हो ।


उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हेमराज अम्मैले २०६४ देखि स्थापित भएको बिद्यालयले आज राज्यले कलिला बिद्यार्थी भाइबहिनीहरुलाई पढाइरहेको छ। रोजगार को ग्यारेन्टी छैन अझ कलेज , विश्वविद्यालय मा पढाउने सर लाई समेत थाहा छैन आफ्नो बिद्यार्थी जागिर खान्छ वा खाँदैन अब को शिक्षा ग्यारेन्टी रोजगार मुखी र विश्वबजारमा सजिलै आफ्नो सीप क्षमता को आधारमा आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा नेपालमा आबस्यक रहेको कुरा प्रिन्सिपल अम्मैले बताएका छन्।
उनका अनुसार यो बर्षमा जस्ले उत्कृष्ट नतिजा 4.GPA ल्याउने विद्यार्थीलाई बिधालयको तर्फबाट १० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने बताएका हुन ।

बिधालयबाट दिएको पुरस्कारले विद्यार्थीलाई सम्मान स्वरूप आफुहरुलाई हौसला मात्र नभएर आफुहरु बिद्यार्थीले अपेक्षा गरे जस्तो बन्न सकियो वा सकिएन भन्ने विषयको ज्ञान पाउनुका साथै विद्यालयको विभिन्न कमजोरीका पक्ष सुधार गर्न जिम्मेवारी सँगै चुनौती पनि थप भएर अगाडि बढ्न गम्भीर बनाएको बताउनु भयो। सो कार्यक्रम मार्फत आइतबार गुरुलाई स्मरण गर्दै आमाबुवा र गुरुलाई सम्मान गर्यो भने जुनसुकै ब्यक्ति पनि सफल भईने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा विद्यार्थीले सम्पुर्ण गुरुलाई फुल माला र टीका सहित सम्मान गरेका हुन। राष्ट्रिय गान गाएर कार्यक्रमको उत्घाटन गरेका हुन। उक्त कार्यक्रमका सभापति हेमराज अम्मैले कार्यक्रमको समापन गरेका थिए ।


उक्त कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षक–शिक्षिका लगायत सम्पुर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका भोइस प्रिन्सिपल धर्मराज जाग्रीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज