Advertisement

कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

Advertisement


२०८१ असार २१ गते शुक्रबार
कैलाली जिल्ला को मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल ले लगातार तेस्रो पटक एसईइ परिक्षामा घोडाघोडी नगरपालिका प्रथम हुँदै स्वर्णिम इतिहास कोर्न सफल भएको छ ।

बिधालय मा पठनपाठन गराउने शिक्षाक शिक्षिका र बिधालयमा अध्यनरत बिद्यार्थी को मेहनत र अभिबाभकको साथ सहयोगले आफुहरु यो इतिहास ३ पटक घोडाघोडी नगरपालिका प्रथम हुँदै इतिहास रच्न सफल भएको बिधालयका प्रीन्सिपल फाउन्डर युवराज बमले बताएका छन् । उनले सर्वोत्कृष्ट नतिजा सहित विद्यालयको नाम नगरपालिका मै उच्च स्थानमा राख्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आगामी दिनमा उत्तरोत्तर प्रगतिको अशेष शुभकामना व्यक्त गर्नु भएको छ ।

अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय संस्कार सहितको सर्वोत्कृष्ट शिक्षाका लागि सदैब अग्रस्थानमा रहने बमको दाबी रहेको छ। गुणस्तरीय शिक्षाको लागि आफू हरु सधै प्रतिबद्ध रहेकोले बिद्यार्थी र अभिबाभकको मन जित्न सफल भयको बिधालयका साहायक प्र अ यानेन्द्र जोशीले जानकारी दिएका छन् ।

उक्त बिधालयले २०७८ मा ३.७५ जिपिए त्यसैगरी २०७९ मा ३.८५ जिपिए र २०८० सालमा ३.८६ जिपिए ल्याउदै लगातार ३ पटक नगरपालिका प्रथम हुन सफल भएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज