Advertisement

रास्वपा नेपाल सम्पर्क विभाग मलेसियाद्धारा बझाङका ‘भुकम्प’ पीडितलाई राहत वितरण

Advertisement

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसिया समिती द्धारा बझाङका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएकोे छ । बझाङमा असोज १६ गते आएको विनासकारी भुकम्पबाट घर भत्किएर क्षेती भएकाहरुलाई राहत वितरण गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाल सम्पर्क विभाग मलेसियाले आर्थिक संकल गरी नेपाल पठाएको र राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी सचिव सत्यराज उपाध्यायको नेत्रृत्वमा जिल्ला कार्यसमिती मार्फत जयपृथ्वी नगरपालिका भित्रका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसियाका सदस्य कपिल बोहराले बताउनुभयो ।

त्यस्तै थप राहत खरीद गरेर केहीदिन भित्रै दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाका भुकम्प पीडितहरुलाई पनि राहत सहयोग गरिने उहाँले बताउनुभयाे ।

नेपाल घरभई हाल मलेसिया कर्मभुमी बनाई रहेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक युवाहरुले खुल्ला आकासमुनी बसिरहेका पीडितहरुलाई थोरै भएपनि राहत मिलोस भन्नका लागि आफुहरुले ६१ हजार आर्थिक संकलन गरेर राहत सामाग्री खरिद गरि सहयोग  गर्नको लागी नेपाल पठाएकाे हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज