Advertisement

स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न

Advertisement

बझाङ :केदारस्युँमा स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका विच स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको हाे । केदारस्यु गाउपालिकाको सभाहल सञ्चालन भएको तालिममा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाजद्वारा स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको थियाे ।

दलित सहयोग समाजले राखेका स्थानीय बजार सहजकर्ता मार्फत कृषकको उत्पादनलाई बजार सम्म पुर्याउन सहयोग पुर्याएको बिषयमा गाउँपालीका अध्यक्ष गणेश बाेहराले बधाई दिनु भएको थियाे ।

साथै सम्पुर्ण स्थानीय सहजकर्तालाई सकृय र लगनशील भएर काम गर्नु हुन उपाध्यक्ष मनिषा धामीले सल्लाह दिएनु भएको हाे । बोल्ने क्रममा गाउँपालिका अध्यक्ष गणेश बोहराले दलित सहयोग समाजको काम प्रति एक दमै खुसी हुँदै उहाँहरुको उद्देश्यलाई सार्थक बनाउन बैशाख भित्र नै कोल्ड स्टोर निर्माण गर्ने बताउनु भएको छ ।

उहाले सम्पुर्ण बजार सहजकर्तालाई आफू पनि ब्यवसायी बन्न अनुरोध गर्नु भएको हाे । तालिममा प्रशिक्षण दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर मालिले गर्नु भएको थियो । उहाले तालिममा स्थानीय बजार सहजकर्तालाई ५ सिपका ५१ सुचक ४ चरण र (सकअबा ) सबल पक्ष , कम्जोर पक्ष, अवसर, र बाधा का बारेमा तालिम दिनु भएको थियो ।

तालिममा केदारस्यु गाउँपालिका का २,३,६,७ र ८ का प्रती वडा ३ जनाका हिसाब १५ जना सहभागी थिए । तालिम लाई सहजीकरण दलित सहयोग समाजका (मिल ) महेश नेपाली , सामाजिक परिचालक सत्यराज कोईराला , सुरेश नेपालि र कल्पना दमाईले गर्नु भएको थियो । २ दिने तालिमले हामिलाई हाम्रो काम कर्तव्य र स्थानीय मूल्य वृद्धि शृङ्खलामा अझ पाेख्त्त बाएको सहभागी जय गुर्धामिले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज