Advertisement

नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन सुप प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. उत्कृष्ठ व्यवस्थापकको रुपमा पुरस्कृत

Advertisement

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) प्रतियोगिता २०८१ मा सवै प्रदेश प्रहरी कार्यालयहरूमध्ये सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र के.सी. लाई उत्कृष्ट व्यवस्थापकीय कार्य गर्नु भए बाफत उहाँको पेशागत निष्ठा र कार्यदक्षताको उच्च मुल्याङ्कन गर्दै प्रशंसा-पत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूहरू, अन्य बरिष्ठ प्रहरी अधिकृत ज्यूहरू, बिभिन्न अलंकार प्राप्त गर्ने प्रहरी कर्मचारीहरु, प्रहरी कार्य तथा यस सँग सम्बन्धित बिभिन्न क्षेत्रहरुमा बिशिष्ठ योगदान योगदान पुर्‍याउनु हुने सम्मानित नागरिकवर्ग, बिभिन्न बिधामा पुरस्कृत हुनुहुने प्रहरी अधिकृत तथा जवानहरु र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
साथै उक्त पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवर ज्यूले पुरस्कृत अधिकृत तथा जवानहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्र र नागरिकहरुलाई शिरमा राखि उच्च व्यवसायिक कार्य सम्पादनको लागि समर्पित रहन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज