Advertisement

इसराइलको जमिनमा खस्यो हिजबुल्लाहले हानेको रकेट

Advertisement

हिजबुल्लाहले हानेको रकेट इसराइली जमिनमा खसेको छ।

आइतबार राति हिजबुल्लाहले उत्तरी इसराइलको हाइफा सहरमा रकेट आक्रमण गरेको र उक्त रकेट जमिनमै खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

रकेट आक्रमणमा परी कम्तिमा १० जना घाइते भएको त्यहाँका अस्पतालहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।

इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ। आकाशबाट हुने जुनसुकै हमलाहरू पनि इसराइलले आकाशमै निस्तेज पार्ने क्षमता राख्छ।

यद्यपि आइतबार भने हिजबुल्लाहले गरेको रकेट आक्रमण इसराइली जमिनमा खसेको हो। यसले त्यहाँको डिफेन्स सिस्टममाथि पनि प्रश्न उठाएको छ।

 

हिजबुल्लाहले कार्मेल सैनिक सिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। उसले कम्तिमा १०० वटा रकेट ती क्षेत्रहरूलाई लक्षित गरी प्रक्षेपण गरेको बताएको छ।

इसराइलले पनि बेरूतमा निरन्तर आक्रमण गरिरहेको छ।  बेरूतसहितका लेबननी भूमीमा इसराइली आक्रमणका कारण दुई सातामै कम्तिमा १४ सय जनाको मृत्यु भइसकेको अमेरिकी अखबार सिएनएनले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज