Advertisement

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Advertisement

असोज १९ धनगढि , आज  नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको आयोजनामा देव तालिम केन्द्र धनगढीको सभा हलमा एक कार्यक्रमका बीच नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भयो।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका पूर्व अध्यक्ष तथा NMSRA नेपालका केन्द्रीय उपाध्यक्ष श्री मिन शाह ज्यू रहनुभएको थियो भने विशिष्ट अतिथि हरूमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका संस्थापक अध्यक्ष सँगै PEAN धनगढीका अध्यक्ष सन्तोष वर्णवाल ज्यू र नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका निवर्तमान अध्यक्ष दिनेशराज भट्ट ज्यू रहनुभएको थियो भने अतिथि हरूमा PEAN नेपालगञ्ज इकाइका सचिव अमृत पाण्डे र PEAN नेपालगञ्ज इकाइका कार्यसमिति सदस्य लोकेन्द्र भट्ट रहनुभएको थियो त्यसैगरी अतिथि हरूमा जयबहादुर कुँवर र प्रकाश भट्ट रहनुभएको थियो।

 

 

कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घमा आबद्ध सबै सबै दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना आदानप्रदान सँगै संस्थाका काम कर्तव्य सँगै आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका सचिव प्रकाश देव भट्ट ज्यूले गर्नुभएको थियो।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज