Advertisement

बझाङमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न

Advertisement

बझाङ : ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न भएको छ ।

जिल्लाकाे सदरमुकाम चैनपुरमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न भएको हाे । सदरमुकाम चैनपुरकाे खुलामञ्चमा सशस्त्र प्रहरी बल बझाङले कृतिम अभ्यास मार्फत जनचेतनामूलक कार्यक्रम गर्दै जनसमुदायलाई सुसूचित गराउनु भएको थियाे ।

सशस्त्र प्रहरी बल बझाङ आश्रिम गुल्म बझाङले घरमा ग्यास बाट आगलागी भए पछि कसरी निभाउने, कसरी बच्ने र बाढी पहिरो बाट कसरी जाेगिने कसरी उद्बार गर्ने भन्ने शन्दर्भमा जनचेतनामूलक कार्यक्रम मार्फत सचेतना जगाउनु भएको हाे ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी अाेम प्रशाद भट्टराई काे अध्यक्षतामा सशस्त्र प्रहरी बल बझाङका डिएसपी,राष्ट्रिय अनुसन्धान बझाङ प्रमुख प्रमुख ,नेपाल प्रहरीका ईन्सपेक्टर उद्योग बाणिज्य सँघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली लगायतकाे उपस्थिति रहेको थियाे ।

सशस्त्र प्रहरी बल बझाङ आश्रीम गुल्मले आयाेजना गरेको कार्यक्रममा उद्योग बाणिज्य सँघ बझाङ जिल्ला प्रशासन सहितको सहकार्य रहेको थियाे । कार्यक्रममा करिव ३०० जना उपस्थित रहेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज